ट्र्म सरकारले अमेरिकाबाट१०० जना नेपालीहरु निस्कासित गरेको छ ।
काठमाडौं – अमेरिकाबाट १०० जना नेपाली डिपोर्ट भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रंपले अवैधानिक रूपमा बसेका आप्रवासीलाई देशबाट निस्कासन गर्न दिएको निर्देशन अनुसार सय जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका हुन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ सुरु भएपछि कात्तिक महिनामा ३, मंसिरमा १३, पुसमा ६, माघमा २५, फागुनमा २३ र चैतमा