मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र २९, शनिबार १४:०५
in Banner News, कोशी प्रदेश, खेलकुद, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।
191
SHARES
596
VIEWS
Spread the love

२९ भदौ२०८१ दमक ।
दमक नगर इसाई समाजको आयोजना रहेको प्रदेश स्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिता शुक्रबार दमकमा भब्यताका साथ सम्पन्न भएको छ । शुक्रबार २८गते भएको उक्त प्रतियोगितामा दोस्रो उपाधि मिक्लाजुङ् इसाई समाज, पाँचथरले प्राप्त गरेको छ ।

दमक नगर इसाई समाजको खेलकुद उपसमितिका खेल विभाग प्रमुख शिखर राईको संयोजकत्वमा दमक नगर ईशाईसमाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षतामा भएको कार्यक्रम दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्यतामा खेलप्रतियोगिता शुरु भएको थियो ।
दमक वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर गुरुङ, समेतको आतिथ्यतारहेको उक्त कार्यक्रममा अन्य अतिथिहरूमा समाजका सल्लाहकार राजकुमार राई, निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, दमक उत्तरी ईशाई समाज(BCf)का अध्यक्ष चन्द्र कुमार राई १ नम्बर प्रदेशमा रहेका विभिन्न समाज इलाका इसाई समाजका अध्यक्ष तथा समाजका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, साथै खेलकुदप्रेमीहरुको बक्लो उपस्थिति रहेको थियो ।

खेलको मुख्य उद्देश्य मित्रता, सम्बन्ध र सङ्गति मुख्य नारा लिएर गत वर्षबाट शुरु गरिएको उक्त मैत्रीपूर्ण खेल दमक ५ स्थित गोर्खाली टोलमा रहेको बिस्ट फुटसल खेलमैदानमा सम्पन्न भएको थियो ।
अन्य प्रतिस्पर्धी समूहलाई पछि पार्दै मिक्लाजुङ इसाई समाज, पाँचथर र धरान इसाई समाजबीच फाइनलमा कडा प्रतिस्पर्धा हँदा दुवै समूहले गोल बाराबरीमा गरे पश्चात पेनाल्टी मार्फत पाँचथर विजेता हुन सफल भएको थियो ।

कोशी प्रदेश भरिबाट जम्मा १२ वटा समाजका समूहबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा मिक्लाजुङ् इसाई समाज, मोरङ्ग र उर्लाबारी इसाई एकता समाज, मिक्लाजुङ् इसाई समाज, पाँचथर र बिर्तामोड इसाई समाज, चुलाचुली इसाई समाज र बिसिएस बेलडाँगी, दोमुखा इसाई समाज र बेलबारी इसाई समाज, आयोजक ए र आयोजक बी, धरान ख्रीष्टिय समाज, बिर्तामोड इसाई समाज र दमक उत्तरी ईशाई समाज(BCF) बेलडाँगीको सहभागीता रहेको थियो ।

समापनको क्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ५ प्रदेश ख का संसद होम बहादुर थापाको बाहुलीबाट विजेता मिक्लाजुङ समाजलाई नगद रु. ३०,०००÷– सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस पटक पनि दोस्रो भएको धरान ख्रीष्टिय समाजलाई झापा क्षेत्र नं. १ प्रदेश क संसद चिन्तन पाठकको बाहुलीबाट नगद रु. २०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सर्वाधिक गोलकर्ता सनिल राई, उत्कृष्ट गोल रक्षक सुजन बर्देबा र उत्कृष्ट खेलाडी सुमन राईलाई पनि ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट खलाडि सुमन राईलाई पनि ट्रफि प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा मुख्य प्रायोजक “टाइटल स्पोन्सर” मा इम्मानुएल सुहाङले कोरियाबाट र सह-प्रायोजक सेलिना हार्डवेयर “युरो पेन्टस” दमक साथै सेकेन्ड टाइटलका लागि स्पोन्सर याकपाङदेन लिम्बुले कोरियाबाट सहयोग गरेको जानकारी खेलकुद विभागका सदस्य सुरज लिम्बुले दिएका थिए ।

मिडिया पार्टनरका रुपमा दमक टाउन सो प्रतियोगितामा समापन हुनु अघि दमक इसाई समाजका पास्टर तथा अगुवाहरू र सञ्चारकर्मीहरू बीच मैत्रीपूर्ण खेलको प्रस्तुति पनि रहेको थियो ।
स्मरण रहोस -वि.सं. २०५३ मा स्थापना भई २०७८ सालमा सरकारमा विधिवत रुपमा दर्ता भएको सो दमक नगर इसाई समाजले समुदायमा शिक्षा, स्वास्थ्य तथा विभिन्न प्रकारका सामाजिक कार्यहरू गरी जनसमुदायमा ठूलो योगदान पु¥याउँदै आएको छ ।


Spread the love
Previous Post

अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।

Next Post

विर्तामोडमा १ दिवसीय चेलापन सेमिनार सम्पन्न ।

सम्बन्धित समाचार

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८१ भाद्र २९, शनिबार १४:०५
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८१ भाद्र २९, शनिबार १४:०५
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८१ भाद्र २९, शनिबार १४:०५
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८१ भाद्र २९, शनिबार १४:०५
अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले  १९ निर्णयहरु सार्वजनिक गर्यो ।
पत्रपत्रिका

अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले १९ निर्णयहरु सार्वजनिक गर्यो ।

२०८१ भाद्र २९, शनिबार १४:०५
पत्रपत्रिका

अन्तरिम सरकार मन्त्री परिषदको बैठक सिंह दरवारमा बस्दै ।

२०८१ भाद्र २९, शनिबार १४:०५
Next Post
विर्तामोडमा १ दिवसीय चेलापन सेमिनार सम्पन्न  ।

विर्तामोडमा १ दिवसीय चेलापन सेमिनार सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!