मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

Laxmi Nepal by Laxmi Nepal
२०८३ आश्विन ३०, शुक्रबार २०:१३
in समाचार
0
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
166
SHARES
520
VIEWS
Spread the love

दमक। झापाको दमक निवासी बाल गायिका आश्मी भट्टराईको स्वरमा रहेको पहिलो गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संगीतकार तथा गायक विशाल राईले एक संक्षिप्त कार्यक्रमबीच ‘मत सानी नानी……….’ बोलको बालगीत सार्वजनिक गरेका हुन्।

पूर्वाञ्चल मन्टेश्वरी इङ्लिस स्कुलकी छात्रा आश्मी सोही विद्यालयका संस्थापक निर्देशक माधव भट्टराई र प्रिन्सिपल सविता पोखरेलकी सुपुत्री हुन्। उनको पहिलो गीतको रचना संगीत प्रशिक्षक कमला खनालले गरेकी हुन् भने फणिन्द्र राईले संगीत भरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका संगीतकार तथा गायक विशाल राईले बालबालिका भविष्यका धरोहर भएको उल्लेख गर्दै उनीहरूमा रहेको प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले गायन प्रतिभालाई स्थापित गर्न गीतका शब्द रचना गर्ने तथा संगीत सिर्जना गर्ने सर्जकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

बालबालिकामा रहेका विशेष प्रतिभा उजागर गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै राईले प्रतिभाको विकास र प्रवर्द्धनमा समाजको समेत सहयोग आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा बिहानी कला केन्द्रकी प्रशिक्षक तथा गीतकार कमला खनालले आश्मीको सानै उमेरदेखिको गायनप्रतिको रुचि र सम्भावनाबारे जानकारी गराएकी थिइन्। प्रिन्सिपल सविता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल प्रतिभालाई उचित अवसर, प्रोत्साहन र मार्गदर्शन दिन सके उनीहरूले भविष्यमा नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरिएको थियो।

आश्मीको पहिलो गीत तथा म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको सांगीतिक यात्राले औपचारिक सुरुवात गरेको छ।


Spread the love
Previous Post

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

Next Post

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

सम्बन्धित समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।
समाचार

नेपाली कम्युनिष्ट पार्टीको छैटॅौ पुर्ण बैठक पेरिसडॅाडामा शुरु ।

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने
समाचार

नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने

२०८३ आश्विन ३०, शुक्रबार २०:१३
Next Post
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!