२३असोज २०८३
पेरिष डॅाडा नेपाली कम्युनिष्ट पार्टी, केन्द्रीय कार्य संयोजन समितिको छैठौं पुर्ण बैठक आज देखी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
पार्टीका संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता तथा सहसंयोजक क.माधवकुमार नेपालको संचालनमा जारी बैठकले निम्न प्रस्तावहरु पारित गरेको छ
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जन जागरण तथा संगठन सुदृढ़ीकरण अभियान
३. महाधिवेशन र अधिवेशनहरू बारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध
स्रोत : पार्टी प्रवक्ता















Discussion about this post