मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने

दमक पोष्ट by दमक पोष्ट
२०८३ आश्विन ११, आईतवार २०:१०
in समाचार
0
नेपाल जेसीजको क्षेत्र (क)सम्मेलन २०२७ कमल गाउपालिकाको आयोजनामा झापामा हूने
163
SHARES
510
VIEWS
Spread the love

११ असोज २०८३ कमल ।

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ झापाको कमल गाउँपालिकाको आयोजनामा झापामा हुने भएको छ। कमलनगर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि आवश्यक बिडिङ प्रक्रिया पूरा भएसँगै सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने औपचारिक घोषणा गरिएको हो।

नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्दै आएको क्षेत्रगत सम्मेलनअन्तर्गत सन् २०२७ को क्षेत्र ‘क’ सम्मेलन कमलमा आयोजना गर्न कमलनगर जेसीजले बिडिङ प्रस्तुत गरेको थियो। चारआली जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार असोज ९ र १० गते सम्पन्न वर्ष २०२६ को क्षेत्र ‘क’ सम्मेलनका क्रममा बिडिङ प्रक्रिया पूरा गरिएको कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले बताउनुभयो।

कमलनगर जेसीजका बिडिङ चियरपर्सन जेसी नारायण बस्नेतले सम्मेलन आयोजना गर्न आवश्यक सम्पूर्ण तयारीसहित बिडिङ पूरा गरिएको जानकारी दिनुभयो। बिडिङ स्वीकृत भएपछि आगामी वर्षको क्षेत्र ‘क’ सम्मेलन कमल गाउँपालिकामा आयोजना गर्ने घोषणा गरिएको उहाँले बताउनुभयो।

कमलनगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश)ले सम्मेलन कमलमा आयोजना हुनु यस क्षेत्रका युवाको नेतृत्व तथा क्षमता विकासका लागि महत्वपूर्ण अवसर हुने बताउनुभयो।

उहाँका अनुसार सम्मेलनले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय बनाउन सहयोग पुग्नेछ। साथै, कमल गाउँपालिका तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सम्मेलन महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

“क्षेत्र ‘क’ सम्मेलन कमलमा ल्याउनु यहाँका युवाको नेतृत्व र क्षमता विकाससँगै स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण अवसर हो,” अध्यक्ष भण्डारीले भन्नुभयो।

सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाका युवाको सहभागिता रहनेछ। सम्मेलनका क्रममा नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

कमलनगर जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवालासँग सहकार्य गर्दै आवश्यक तयारी अघि बढाउने जनाएको छ।


Spread the love
Previous Post

पुर्व न्यायधिस चोलेन्द्र शम्सेर जवरा पक्राउको नयॅा ट्वीस्ट ।

सम्बन्धित समाचार

पुर्व न्यायधिस चोलेन्द्र शम्सेर जवरा पक्राउको नयॅा ट्वीस्ट ।
समाचार

पुर्व न्यायधिस चोलेन्द्र शम्सेर जवरा पक्राउको नयॅा ट्वीस्ट ।

२०८३ आश्विन ११, आईतवार २०:१०
झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।
समाचार

झापाको कमलमा स्वास्थ्यकर्मिहरूलाई (जेई)बिरुद्धको खोप अभियानका लागी प्रशिक्षण ।

२०८३ आश्विन ११, आईतवार २०:१०
माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८३ आश्विन ११, आईतवार २०:१०
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८३ आश्विन ११, आईतवार २०:१०
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८३ आश्विन ११, आईतवार २०:१०
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८३ आश्विन ११, आईतवार २०:१०

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!