अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी ।
९ कार्तिक२०८३ काठमडौ जेनजी मुभमेन्ट नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेकोभारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदैतत्काल राजीनामा दिन माग गरेको...
















