मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी ।

दमक पोष्ट by दमक पोष्ट
२०८३ कार्तिक १०, सोमबार १९:०२
in समाचार
0
अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग्दै जेनजी मुभमेन्ट नेपालद्वारा प्रेस वक्तव्य जारी ।
162
SHARES
507
VIEWS
Spread the love

 

९ कार्तिक२०८३ काठमडौ

जेनजी मुभमेन्ट नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेकोभारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदैतत्काल राजीनामा दिन माग गरेको छ। मुभमेन्टले राजीनामानदिए उनलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हो।

मुभमेन्टका तर्फबाट विजय शाहले जारी गरेको प्रेस वक्तव्यमाअर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान,कूटनीतिक मर्यादा र सार्वभौमसत्ताको गरिमामाथि प्रश्नउठाएको उल्लेख छ। अर्थमन्त्रीको जिम्मेवारी देशको अर्थतन्त्रसुदृढ बनाउनु भए पनि परराष्ट्र नीतिको गरिमामा आँच पुग्नेअभिव्यक्ति दिनु उचित नभएको वक्तव्यमा जनाइएको छ।

नेपाल–भारत सम्बन्ध समानता, पारस्परिक सम्मान र साझाहितमा आधारित हुनुपर्ने उल्लेख गर्दै मुभमेन्टले छिमेकीमुलुकसँगको मित्रता कायम राख्दा नेपालको राष्ट्रिय हित रस्वाभिमानलाई कुनै पनि अवस्थामा सम्झौताको विषय बनाउननहुने जनाएको छ।

वक्तव्यमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिखारेज गर्नुपर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतकाविवादित भूभागसम्बन्धी समस्या समाधान गर्नुपर्ने, सुस्तालगायतसीमावर्ती क्षेत्रमा देखिएका समस्या अन्त्य गर्नुपर्ने तथा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका नाममा राखिएकोभारतीय सुरक्षा उपस्थिति हटाउनुपर्ने मागसमेत उठाइएको छ।साथै, विगतमा नेपालले भोगेका नाकाबन्दी दोहोरिन नहुनेमुभमेन्टको धारणा छ।

अर्थमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले दिएकोसार्वजनिक अभिव्यक्तिबारे जवाफदेहिता आवश्यक रहेको भन्दैमुभमेन्टले सरकारसँग यस विषयमा स्पष्ट जवाफ माग गरेकोछ।

मुभमेन्टले अर्थमन्त्री वाग्लेलाई तत्काल राजीनामा दिन आग्रहगर्दै त्यसो नगरे सरकारले उनलाई बर्खास्त गर्नुपर्ने मागदोहोर्‍याएको छ। उक्त प्रेस वक्तव्य प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय र नेपाली सेनाको मुख्यालयलाईसमेत बोधार्थ पठाइएको जनाइएको छ।


Spread the love
Previous Post

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।

सम्बन्धित समाचार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।
समाचार

दाङबाट बाँके जाँदै गरेको कार संग अर्को कार ठोक्कियो, एक जनाको मृत्यु, ६ जना घाइते।

२०८३ कार्तिक १०, सोमबार १९:०२
दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई
समाचार

दमक गट ट्यालेन्ट सिनियर एन्ड जुनियर डान्स कम्पिटिसनको उपाधि लिजा र निलमलाई

२०८३ कार्तिक १०, सोमबार १९:०२
यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।
समाचार

यदि नेपालीहरूलाई पनि यस्तै व्यवहार बिदेशमा गरियो भने के हून्छ ।

२०८३ कार्तिक १०, सोमबार १९:०२
दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक
समाचार

दमककी बाल गायिका आश्मी भट्टराईको पहिलो गीत सार्वजनिक

२०८३ कार्तिक १०, सोमबार १९:०२
खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।
समाचार

खृष्टीयनहरुमाथी धार्मिक विभेद नरोकिए अन्तराष्टिृय निकाय गुहार्ने तयारीमा महासॅघ ।

२०८३ कार्तिक १०, सोमबार १९:०२
बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।
समाचार

बिमा छलफल तथा अन्तरकृया कार्यक्रम मोरगॅको रॅगेली रत्न माध्यमिक बिधालयमा सम्पन्न ।

२०८३ कार्तिक १०, सोमबार १९:०२

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!