मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

विर्तामोडमा १ दिवसीय चेलापन सेमिनार सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र ३१, सोमबार ०५:५६
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, लुम्बिनी प्रदेश, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
विर्तामोडमा १ दिवसीय चेलापन सेमिनार सम्पन्न  ।
193
SHARES
603
VIEWS
Spread the love

१असोज२०८१बिर्तामोड ।
बिर बहादुर तामाङ,
झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन सेमिनार सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित सेमिनारमा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला भरिबाट करिब ८० जना पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुसमाचारीया चेलापन सेमिनारका सहजकर्ताका रुपमा काठमाडौं होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास रहनु भएको थियो। उक्त सेमिनारमा सुसमाचार के हो, सुसमाचार किन गर्ने ? * भन्ने विषयको औचित्य प्रष्ट्याउनु भयो।
सु समाचार समयमा पुग्यो भने मात्र असल खबर हुन्छ ।
सुसमाचार असल खबर हुनुको कारण परमेश्वरबाट आएको सन्देश हो ।
यसैले अब सबै जनाले सुसमाचार सुनाउनु आत्मा जित्नु, मेघा चर्चको अवधारण भन्दा हाउस चर्चको विस्तार गरे भने सबै कुरा सहज हुने बताउनु भयो ।

सहजकर्ता पास्टर तथा शिक्षक सुन्दासले भन्नुभयो मानिसको समय वा उनिहरुको व्यस्ततालाई मध्य नजर गर्दै सुसमाचार केबल ३ मिनेटमा सक्नु उचित रहेको सुझाउनु भयो । पास्टसुन्दासले भने अबका दिनमा हामी अन्य कुरामा भन्दा येशूको मिशन, भिजनमा सम्पूर्ण लाग्नुपर्न बताउनु भयो ।

सहजकर्ता पास्टर तथा शिक्षक सुन्दासले भन्नुभयो मानिसको समय वा उनिहरुको व्यस्ततालाई मध्य नजर गर्दै सुसमाचार केबल ३ मिनेटमा सक्नु उचित रहेको सुझाउनु भयो । पास्टर सुन्दासले भने अबका दिनमा हामी अन्य कुरामा भन्दा येशूको मिशन, भिजनमा सम्पूर्ण लाग्नुपर्ने बताए।

अब पास्टर अगुवाहरूले चर्चलाई आत्मिक रूपमा मात्र मजबुत बनाउनुका साथ आर्थिक र सामाजीक रूपमा अब्बल बनाउनुपर्ने बताएका छन् ।

उक्त मिशनले नेपालमा गरीब निमुखा वर्गका मानिसलाई सहयोग गर्नुका साथै, खाँचोमा रहेका पास्टर, अगुवाहरुलाई विभित्र माध्यमबाट सहयोग गर्दै आएको छ ।

पछिल्लो समयमा समय सापेक्ष ख्रीष्टियन गित, डकुमेन्ट्री सामाजिक सञ्जालद्वारा प्रसारणमा ल्याई ख्रीष्टको असल सन्देश बाँड्दै आएको छ ।
तालिमका सञ्चालन कोशी प्रदेशका संयोजक पास्टर हिमाल राईले गर्नुभएको थियो। सेमिनार आशिषमय र प्रेरणादायी भएको जानकारी सोही मिशनका आयोजक टिमका पास्टर मुक्ति राजवंशीले बताउनु भयो ।


Spread the love
Previous Post

दोश्रो प्रदेश स्तरिय अन्तर ईशाईसमाज फुटसल प्रतियोगिताको उपाधी पाँचथर मिक्लाजुङ्ग ईशाईसमाजलाई ।

Next Post

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ,बर्तमान सरकारका प्रधानमन्त्री ओलिले आफुलाई फसाउन खोजेको आरोप ।

सम्बन्धित समाचार

आमाको नामबाट नागरिकता दिने बिधेयक संसदिय समितिबाट पारित।
जीवनशैली

आमाको नामबाट नागरिकता दिने बिधेयक संसदिय समितिबाट पारित।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
अमेरिकाबाट ३७ जना नेपालिहरु फर्काईयो ।
अन्तर्राष्ट्रिय

अमेरिकाबाट ३७ जना नेपालिहरु फर्काईयो ।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।
Banner News

नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
कोशी प्रदेश

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
पत्रपत्रिका

पतन्जली प्रकरण प्रधानमन्त्रीबाट राजनितिक प्रतिशोधको गन्ध आयो – प्रचन्ड ।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
जीवनशैली

नेपालको ईतिहासमै पहिलो पटक प्रधानमन्त्रीलाई भ्रष्टचारको मुद्दा।

२०८१ भाद्र ३१, सोमबार ०५:५६
Next Post
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ,बर्तमान सरकारका प्रधानमन्त्री ओलिले आफुलाई फसाउन खोजेको आरोप ।

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ,बर्तमान सरकारका प्रधानमन्त्री ओलिले आफुलाई फसाउन खोजेको आरोप ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!