मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

म्यानमारको भुकम्प पिडितहरुलाई नेपाली चर्च समुदायको सहयोग ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ बैशाख ९, मंगलवार १७:५१
in Banner News, अन्तर्राष्ट्रिय, अर्थ, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रवास, फोटो फिचर, बागमती प्रदेश, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
म्यानमारको भुकम्प पिडितहरुलाई नेपाली चर्च समुदायको सहयोग ।
202
SHARES
630
VIEWS
Spread the love

९ बैसाख २०८२ काठमाडौं ।

म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर मन्डले नजिकै थियो। यो

भूकम्प म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।

यस भूकम्पबाट हालसम्म ३,७३५जनाको मृत्यु भएको छ भने, ५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् ।भुकम्पले म्यानमारका ६ वटा क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ।

यसले ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ।

यस भूकम्पले म्यानमारको पहिले नै जटिल मानवीय संकटलाई अझ गम्भीर बनाएको छ ।

जहाँ ३मिलियनभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । लगभग २०मिलियन मानिसहरूलाई सहयोग आवश्यक छ।

यस दुखद परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग प्रयासहरू जारी छन ।

निरन्तर परा कम्पनहरू, संसाधनहरूको अभाव, र आसन्न मनसुन मौसमले उद्धार र पुनर्निर्माण कार्यहरूमा चुनौतीहरू थपेका छन् ।

यसै सिलसिलामा नेपालमा रहेको ख्रीष्टियन संघ संस्थाहरुको अगुवाइमा नेपालका लागि म्यानरका महामहिम राजदुत म्यो मिन्ट मङ्गलाई नेपालका लागि म्यानमारको दुतावास ललितपुर स्थित भैंसेपाटीमा भेट गरि राहत सहयोगको निमित्त केही रकमको चेक तथा नगद हस्तान्तरण गरेका छन्।

उक्त राहत सहयोग हस्तान्तरणमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको अगुवाइमा नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल राष्ट्रिय मण्डलि सङ्गती, राष्ट्रिय गिर्जाघर नेजि गुठि लगाएतको संघ संस्थाहरु थिए भने नेपाल ख्रीष्टियन राहत सेवाद्वारा सो राहत सङ्कलन गरिएको थियो।


Spread the love
Previous Post

प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन ,प्रधान मन्त्री ।

Next Post

शिक्षकहरुका समस्या वार्ताबाट समाधान गर्ने प्रयास गर्छु, नवनियुक्त शिक्षा मन्त्री पन्त ।

सम्बन्धित समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ बैशाख ९, मंगलवार १७:५१
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ बैशाख ९, मंगलवार १७:५१
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ बैशाख ९, मंगलवार १७:५१
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ बैशाख ९, मंगलवार १७:५१
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ बैशाख ९, मंगलवार १७:५१
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८२ बैशाख ९, मंगलवार १७:५१
Next Post
शिक्षकहरुका समस्या वार्ताबाट समाधान गर्ने प्रयास गर्छु, नवनियुक्त शिक्षा मन्त्री पन्त ।

शिक्षकहरुका समस्या वार्ताबाट समाधान गर्ने प्रयास गर्छु, नवनियुक्त शिक्षा मन्त्री पन्त ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!