मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।

सय ड्रोनमार्फत तेहरानको प्रत्याकर्मण ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार १, आईतवार १७:२०
in अन्तर्राष्ट्रिय, समाचार, सूचना प्रबिधि
0
ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।
168
SHARES
525
VIEWS
Spread the love

१ असार २०८२ काठमडौ ।
इजरायल र इरानबीचको तनाव अहिले युद्धको मोडमा पुगेको छ ।
बितेको २४ घण्टामा भएका आक्रमण र प्रतिआक्रमणले समग्र मध्यपूर्व क्षेत्रलाई  अनिश्चिततातर्फ धकेलेको छ।
इरानले करिब १०० ड्रोन प्रहार गरेको इजरायली सेनाले पुष्टि गरेको छ । तीमध्ये धेरैजसो ड्रोन इजरायली हवाई सुरक्षा प्रणालीद्वारा रोकिएको बताइएको छ ।
जवाफमा इजरायलले इरानका आणविक पूर्वाधार, ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्र र महत्त्वपूर्ण सैन्य तथा रणनीतिक संरचनाहरूमा आक्रमण गरेको दाबी गरेको छ।
आक्रमणमा इरानी क्रान्तिकारी गार्डका प्रमुखसहित वरिष्ठ अधिकारीहरू मारिएको दाबी गरिएको छ।
उता, इरानले ६ जना वैज्ञानिकको ज्यान गएको र केही सर्वसाधारण, विशेषगरी बालबालिका पनि मारिएको जनाएको छ ।यद्यपि, यी विवरणहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
इरानका राष्ट्रपतिले इजरायलको कदमलाई ‘मुर्खता’ भनेका छन् र कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
यसैबीच इजरायलले विश्वभरिका आफ्ना दूतावासहरू बन्द गरेको छ । विदेशमा रहेका इजरायली नागरिकहरूलाई राष्ट्रिय चिह्नहरू नदेखाउन र आफ्नो स्थिति विदेश मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको छ ।
यस्तै कन्सुलर सेवाहरू पनि बन्द छन्,यता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाले इजरायली आक्रमणसँग सम्बन्धित आपत्‌कालीन बैठक बोलाउने तयारी गरिरहेको छ ।

Spread the love
Previous Post

नगरपालिका परोहाले कृषकलाई सिचाई मिटरको महशुल बुझाईदिएर राहत दियो ।

Next Post

सिमान्तकृत जनजातिय समुदायहरुमा राज्यको आँखा परेन ।

सम्बन्धित समाचार

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०८२ असार १, आईतवार १७:२०
भोलि र पर्सि सार्वजनिक बिदा ।।
जीवनशैली

भोलि र पर्सि सार्वजनिक बिदा ।।

२०८२ असार १, आईतवार १७:२०
प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।
फोटो फिचर

प्रचण्डले भने अध्यक्ष छाडेर म संयोजक भए ।

२०८२ असार १, आईतवार १७:२०
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०८२ असार १, आईतवार १७:२०
अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले  १९ निर्णयहरु सार्वजनिक गर्यो ।
पत्रपत्रिका

अन्तरिम सरकारका मन्त्रीपरिषद बैठकले १९ निर्णयहरु सार्वजनिक गर्यो ।

२०८२ असार १, आईतवार १७:२०
पत्रपत्रिका

अन्तरिम सरकार मन्त्री परिषदको बैठक सिंह दरवारमा बस्दै ।

२०८२ असार १, आईतवार १७:२०
Next Post

सिमान्तकृत जनजातिय समुदायहरुमा राज्यको आँखा परेन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!