मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सिमान्तकृत जनजातिय समुदायहरुमा राज्यको आँखा परेन ।

स्थानिय भन्छन, हामी केवल के भोट बैङ्क मात्र हौं त ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार ५, बिहीबार १४:०१
in फोटो फिचर, बिचार, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
168
SHARES
526
VIEWS
Spread the love

 

 

sharethis sharing button

५ असार २०८२

दोलखा संवाददाता :

देश संघीयतामा प्रवेश गरेपछि मुलुकका पिछडिएको, सीमान्तकृत र जनजातीय समुदायहरू विकास, पहिचान र समानताको नयाँ आशामा थिए।

तर ती सबै आशा र अपेक्षाहरू केही समुदायका लागि अझै सपना मात्रै भएका छन्। त्यहीमध्ये एक हो – दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक थाङ्मी बस्ती थाङ्मीचागु–खोपाचागु।

२०७२ को संविधानले समावेशी र समान समाजको आधार तय गरेको भए पनि २०८२/८३ को प्रदेश सरकारको बजेटले थाङ्मी समुदायप्रति देखाएको बेवास्ता फेरि पनि ती समुदायका लागि पीडादायी बनिरहेको छ।

१)विकास, शिक्षा र स्वास्थ्य सुविधाबाट निरन्तर वञ्चित

थाङ्मीचागुमा विगत दुई दशकदेखि कुनै पनि ठूला योजना पुगेको छैन। विद्यालय छन् तर स्थायी शिक्षक छैनन्, भवन छन् तर सामग्री छैन, अस्पताल छैन, स्वास्थ्यकर्मी छैन, बाटो छन् तर नियमित मर्मत छैन। जनजीवन चरम कष्टमा छ।
यति घना बस्तीमा स्वास्थ्य रोड रोजगारी जस्ता आधारभूत आवश्यकतामा राज्यको पहुँच अझै पुगेको छैन।

बालबालिकाहरूको भविष्यमा अँध्यारो छ। शिक्षा क्षेत्रको अवस्था झनै दर्दनाक छ। बालविवाह, अशिक्षा, बालश्रम र विद्यार्थी पलायन अहिले पनि यहाँको सामान्य कथा बनेको छ।

स्थानीय महिला मनकुमारी थामी भन्छिन् —
“हामी सधैं पछाडि पारिएका छौं। नेता चुनावको बेलामा मात्र देखिन्छन्। हाम्रो पिडा सुन्ने कोही छैन।”

“हामी केवल भोट बैंक हौँ त?”
नेताहरूको चिल्लो भाषण र सस्तो सपना दिने शैलीमाथि अब यहाँका युवाहरूले प्रश्न उठाउन थालेका छन्।
“हामी नेताहरूको लागि केवल भोट दिने साधन हौँ त?” – भन्छन् स्थानीय युवा गोबिन्द थामी।
“विकासको नाममा बजेट जाँदैन, योजनाको नाममा थाङ्मी समुदाय छानिँदैन। यस्तो बेवास्ता अब सहन सकिन्न।”

युवाहरूको विश्वास छ – थाङ्मी समुदाय अब आफ्नै नेतृत्व, आफ्नै निर्णय क्षमता र आफ्नै प्रतिनिधित्व मा अघि बढ्न तयार छ।

धर्म, भाषा, संस्कृति र अस्तित्व जोगाउने संघर्ष
थाङ्मी समुदाय किरात धर्म, मौलिक भाषा र संस्कृतिमा समृद्ध छ। तर राज्यको उपेक्षाले ती सबैलाई संकटमा पारेको छ।
थाङ्मी समुदायको आस्थाको केन्द्र भुम्या थान निर्माणको माग पटक–पटक राखिँदै आएको भए पनि प्रदेश सरकार र स्थानीय सरकार दुवैले कानमा तेल हालेर बसेको आरोप छ।

थाङ्मी सांस्कृतिक अगुवा रक्सा थामी भन्छन् –
“भुम्या थान हाम्रो चिनारी हो। त्यो संस्कार, संस्कृति, धर्म र अस्तित्वको केन्द्र हो। तर राज्यले हामीलाई कहिल्यै चिनेन।”

“अब ८४ मा हिसाब हुन्छ – जनताको कठघरामा ल्याइन्छ”
स्थानीय जनप्रतिनिधिहरूको निष्क्रियता र प्रदेश सरकारको भेदभावपूर्ण नीति विरुद्ध अब समुदाय संगठित हुँदैछ।

“८४ टाढा छैन,” भन्दै समुदायभित्रको चेतना बलियो बन्दै गएको छ।
“अब हामी मात्र भोट दिने होइन, प्रश्न गर्नेछौं – किन हामीलाई पछाडि पारियो? किन हाम्रो पहिचान नचिनियो? किन योजनाबाट बहिष्कृत पारियो?”

निष्कर्ष:-
थाङ्मीचागु–खोपाचागु राज्य, प्रदेश र स्थानीय सरकार तीनै तहबाट ओझेलमा परेको थलो हो।
तर अब यो बस्तीको अवस्था बदलिन थालेको छ।

आवाजहरू उठ्न थालेका छन्। कलमहरू चल्न थालेका छन्।
थाङ्मी समुदाय अब मौन रहँदैन।

अब उनीहरू आफ्नो इतिहास लेख्ने, आफ्नो अधिकार माग्ने र आफ्नो पहिचान जोगाउने सङ्घर्षमा अग्रसर भएका छन्।

 


Spread the love
Previous Post

ईस्राएल र ईरान बिचको तनावको कारण युद्दको मोड लिदै ।

Next Post

गएराती अमेरिकाले ईरानका तिनवटा आणविक केन्द्रमा हवाईहमला गर्यो ।

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८२ असार ५, बिहीबार १४:०१
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८२ असार ५, बिहीबार १४:०१
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८२ असार ५, बिहीबार १४:०१
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८२ असार ५, बिहीबार १४:०१
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ असार ५, बिहीबार १४:०१
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ असार ५, बिहीबार १४:०१
Next Post
गएराती अमेरिकाले ईरानका तिनवटा आणविक केन्द्रमा हवाईहमला गर्यो ।

गएराती अमेरिकाले ईरानका तिनवटा आणविक केन्द्रमा हवाईहमला गर्यो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!