मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २३, सोमबार १४:२९
in पत्रपत्रिका, मधेस प्रदेश, राजनीति, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।
169
SHARES
527
VIEWS
Spread the love

२३ असार २०८२ रौतहत।

रौतहट जिल्लाको परोहा नगरपालिकामा कार्यरत एक कर्मचारीले विगत आठ वर्षदेखि दुईवटा फरक सरकारी निकायबाट तलब तथा सेवासुविधा लिँदै आएको तथ्य फेला परेको छ।

अनिल पासवान नामका ती कर्मचारीले परोहा नगरपालिका–२ अन्तर्गत रहेको एक सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदै, अर्कोतर्फ सरकारी हुलाक सेवा कार्यालय गौरबाट समेत सेवा सुविधा लिइरहेको खुलासा भएको हो।

दुवै कार्यालयबाट नियमित रूपमा तलब बुझ्दै आएका पासवानले सरकारी नीतिनियम विपरीत दोहोरो सेवा सुविधा लिएको विषयमा स्थानीय तहमा गम्भीर प्रश्न उठेको छ। यसप्रति नागरिक, जनप्रतिनिधि र समाजिक अभियन्ताहरूले गहिरो चासो देखाएका छन्।

अनियमितता बाहिरिएसँगै सोही वडाका वडा सदस्यले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै, दोषी कर्मचारीसँगै उक्त कार्यमा संलग्न रहेको भन्दै हुलाक कार्यालयका प्रमुख तथा नगरपालिकाका प्रमुख जिम्मेवार पदाधिकारीलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्।

उनले भनेका छन्, “विगत ८ वर्षदेखि दुई सरकारी निकायबाट तलब खाइरहेको यो कर्मचारीमात्र दोषी होइन, यसमा प्रत्यक्ष वा परोक्ष रूपले संलग्न अधिकारीहरू पनि दोषी छन्। राज्यको स्रोत दुरुपयोग गर्नेलाई उन्मुक्ति दिनुहुन्न।”

वडासदस्यले दोषीलाई तत्काल पक्राउ गरी कानुनी उपचारको प्रक्रिया अघि बढाउनुपर्ने मागसहित, गैरकानुनी रूपमा लिएको तलब फिर्ता गराउनसमेत दबाब दिएका छन्।

एकै व्यक्तिले दुई सरकारी सेवाबाट समानान्तर रूपमा तलब लिनु नेपालको कानुनअनुसार स्पष्ट रूपमा निषेध गरिएको कार्य हो।

यस्तो कार्यले सरकारी सेवा आचरण तथा सेवा नियमावलीको गम्भीर उल्लङ्घन गरेको मानिन्छ। यदि प्रमाणित भएमा सम्बन्धित कर्मचारीले न केवल सेवा गुमाउने, तर लिएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने र आपराधिक मुद्दा समेत भोग्नुपर्ने सम्भावना रहेको जिकिर गर्नु भयो ।

स्थानीयका अनुसार सरकारी निकायप्रतिको विश्वासलाई चुनौती दिएको भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा, यस्ता घटनामा लिप्त कर्मचारी वा पदाधिकारीमाथि उदाहरणीय कारबाही नगरेसम्म यस्ता दुर्व्यवहार दोहोरिरहने छन्।

सोही वडा वडा सदस्यका अनुसार “यो कुनै सामान्य भूल होइन, यो नियोजित भ्रष्टाचारको उदाहरण हो। सरकारी रकम दोहोरो रूपमा लिने कर्मचारी र मिलोमतो गर्ने अधिकारीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन ।


Spread the love
Previous Post

५ वटा कम्युनिष्ट पार्टिहरुको भेला पेरिष डाँडामा।

Next Post

दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ असार २३, सोमबार १४:२९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ असार २३, सोमबार १४:२९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ असार २३, सोमबार १४:२९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ असार २३, सोमबार १४:२९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ असार २३, सोमबार १४:२९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ असार २३, सोमबार १४:२९
Next Post
दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।

दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!