मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार २३, सोमबार २१:३३
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
दमकमा अर्गानिक बाटेको मच्छड धुपको उत्पादन शुरु ।
175
SHARES
546
VIEWS
Spread the love

 

झापाको दमकमा नगरपालिकाको आर्थिक सहयोग र दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल–६, झापाको प्राविधिक साझेदारीमा दमकका महिलाहरूले अग्र्यानिक मच्छडधुप उत्पादनको थालनी गरेका छन् ।

नीम, कपुर, तुलसी, धुपी लगायतका प्राकृतिक कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरिएको धुप पूजा प्रयोजनका साथै मच्छड भगाउन समेत उपयोगी हुने जनाइएको छ ।

१० दिने तालिमपछि २० जना महिलाहरूलाई धुप उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा दक्ष बनाइएको हो ।
तालिमको समापन र बाटेको मच्छड धुपको ब्यवसायीक उत्पादनको उद्घघाटन गर्दै दमक नगर प्रमुख रामकुमार थापाले यस अभियानलाई वातावरणमैत्री तथा स्थानीय उत्पादनको उत्कृष्ट नमूना भएको बताए ।

नगरको पहिचानका रूपमा देश–विदेशमा प्रवद्र्धन गरिने प्रतिबद्धता उनले जनाएकाछन् । “अब हरेक घरमा बालिने धुप अग्र्यानिक र स्वदेशी बन्नेछ,“ उनले भने । यसका लागि म सधै यहाँहरुको साथमा छु, उनले थपे ।

“अब हामी बजारमा विदेशी धुपको भर पर्नु पर्दैन। नगरमै उत्पादित अग्र्यानिक धुप स्वास्थ्यमैत्री, वातावरणमैत्री र रोजगारी सिर्जना गर्ने खालको उत्पादन हो । यसलाई हाम्रो पहिचान बनाउँदै देशभर फैलाउने हाम्रो लक्ष्य रहनेछ ।

” थापाले प्रतिबद्धता जनाए ।
नगरप्रमुख थापाले नगरपालिकाको कार्यक्रम, अतिथि सत्कार र जनस्वास्थ्यको प्रवद्र्धन अभियानमा पनि यो धुपको प्रयोग गर्ने उनको भनाई थियो । “यसलाई दमकको चिनो बनाउँदै, स्वदेश तथा विदेशमा समेत फैलाउने योजना बनाउनुपर्छ,” सहभागिहरुलाई उनले हौसला दिए।

नगर उपप्रमुख रेगिना भट्टराई प्रशाईंले यस कार्यलाई सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भन्दै, नगरपालिकाको यस अभियानलाई निरन्तर सहयोग रहने स्पष्ट पारिन ।

“निमजस्ता शुद्ध कच्चा पदार्थ प्रयोग गरिएको यो धुप स्वास्थ्यलाई असर नदिने मात्र होइन, मानव हितमै तयार भएको उत्पादन हो । महिला सहभागिता र राम्रो तालिम प्रदायक संस्थाको बलमा यस्तो योजना सफल हुँदैछ,” उनले भनिन् ।

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले यस्तो अग्र्यानिक धुप स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई नविनतम प्रयोगको रुपमा प्रशंसा गर्नुभयो।

“निम भएको घर वरिपरि रोग फैलाउने कीटाणु नष्ट हुने जनविश्वास रहेको छ,“ उहाँले थप्नुभयो।
दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पहिलोपटक पहाडे कागजमा बनाइएको यस्तो मच्छडधुप पहिलो पटक औपचारिक रूपमा उत्पादनमा ल्याइएको दाबी गरे।

“दमक नगरपालिकाको सहकार्यले यो उदाहरणीय कार्य बनेको छ,“ उनले भने । तालिम तालिममा सिमित बनेन यसले दमकमा एउटा नयाँ उत्पादन र ब्राण्ड जन्माएको छ, पोखरेलले भने ।
दिब्यदृष्टिकी सञ्चालिका तथा कार्यकारी प्रमुख बविता तिम्सिनाले आफुहरुले महिलाहरुको आत्मनिर्भरताका लागि यस प्रकारको कार्य गर्दै आएको बताइन ।

उनले अहिले पनि प्रत्यक्ष र अप्रत्यक्ष गरेर १ सयभन्दा बढि ग्रामिण महिलाहरु आफ्ना उद्योगमा जोडिएको जानकारी दिइन ।
कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले धेरै तालिमहरु भएको तर यसले एउटा नयाँ आयाम दिएको पाएको जनाईन् ।

तालिम त धेरै हुन्छन् तर यसरी तालिम अवधिमा एउटा ब्राण्ड नै स्थापित बन्दा खुशि लागेको छ । यो निरन्तरता हुनुपर्ने जनाउदै यो बिचमा नछाडन यसमा लागेका महिलाहरुलाई भण्डारीले सचेत गराईन् ।

जनहितमा जारी अत्यन्त जरुरी सुचना –


Spread the love
Previous Post

दोहोरो तलव बुझ्ने कर्मचारि परोहा नपामा सार्वजनिक।

Next Post

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

सम्बन्धित समाचार

झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८२ असार २३, सोमबार २१:३३
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८२ असार २३, सोमबार २१:३३
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८२ असार २३, सोमबार २१:३३
सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८२ असार २३, सोमबार २१:३३
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८२ असार २३, सोमबार २१:३३
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८२ असार २३, सोमबार २१:३३
Next Post
पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!