मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

बेलबारी मोरङ्ग ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ २५, आईतवार १८:००
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, बिचार, रोचक, समाचार, समाज, सहित्य र कला, सूचना प्रबिधि
0
सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
178
SHARES
557
VIEWS
Spread the love

२५ जेस्ठ २०८२ बेलबारी-मोरङ । मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ।

लेखक तथा स्रष्टाहरु कहिल्यै मर्दैनन् भन्ने सन्देश प्रवाह गर्न दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गरेर उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

‘लेखक, स्रष्टा तथा कलाकार सधै सधै मानिसको विचार र भावनामा अमर हुन्छन्,।

उनीहरूको भौतिक शरिरले यश धर्तिमा विश्राम लिए पनि उनिहरुले गरेका कार्यहरु सधै जिवन्त,कालजयी र अमर रहने भएकोले श्रद्धाञ्जलि सभा गर्नुनै पर्ने त्यति आवश्यक नरहेको सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रसिकका तस्बिरमा फूल माला वा अबिर अर्पणको कुनै कार्यक्रम राखिएको थिएन।

  • साथै कार्यक्रम अवधिभर नै उनीप्रति श्रद्धाञ्जलिका शब्दहरुसमेत व्यक्त गरिएन।

जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरहीले रसिकको ‘जीवनी, व्यक्तित्व तथा कृतित्व’ माथिको चर्चा गरेका थिए।

रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकारहरु सधैँ अमर रहने हुनाले उनीहरूको तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने विचार व्यक्त गरे ।

पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईं बरबरिक, सुन्दहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका व्यक्तित्वले अमर रसिकलाई सम्झिएका थिए ।

शिक्षा सन्देश इङ्ग्लिस स्कुलका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताले गीत, सङ्गीत तथा साहित्यकै कारण रसिक अमर रहेको बताउँदै बालबालिकालाई पनि रसिकको अमर जिवनगाथा र प्रेरक जिवनशैलीलाई आत्मसात गरि देश र समाजका लागि सधै सधै अमर हुने अशल काम गर्न सुझाएका थिए ।

उक्त कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।

शिक्षा सन्देशमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको समूहले मलाई प्यारो लाग्छ भन्ने गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा आइतराज लिम्बू, जुनु बुढाथोकीलगायतको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो।

साथै स्रष्टाहरू लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सिजन श्रेष्ठ, एकराज भट्टराईलगायतका लेखक तथा स्रष्टाहरूको रचनावाचन रहेको थियो ।

  • शिक्षा सन्देश इङ्ग्लिस स्कुलका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने मुक्तककार नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

Spread the love
Previous Post

पतन्जली प्रकरण प्रधानमन्त्रीबाट राजनितिक प्रतिशोधको गन्ध आयो – प्रचन्ड ।

Next Post

नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ जेष्ठ २५, आईतवार १८:००
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ जेष्ठ २५, आईतवार १८:००
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ जेष्ठ २५, आईतवार १८:००
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ जेष्ठ २५, आईतवार १८:००
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८२ जेष्ठ २५, आईतवार १८:००
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८२ जेष्ठ २५, आईतवार १८:००
Next Post
नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।

नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!