मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।

अध्यक्षमा सन्तोष ठान्टी थामी निर्वाचित ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ २६, सोमबार ०७:११
in Banner News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
नेपाल थामी समाज मलेशियाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न ।
171
SHARES
533
VIEWS
Spread the love

२६ जेस्ठ २०८२ मलेशिया ।

नेपाल थामी समाज मलेसिया को प्रथम ऐतिहासिक भेला  8 जुन आइतबार जोहोर बारु लारकिन स्थित गैर आवासीय संघ क्षेत्रीय समिती जोहोर्बारु को सभा हल मा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल आदिवासी संघ मलेसिया का उपाध्यक्ष तथा सेर्पा संघका अध्यक्ष नावा नुरि शेर्पा को प्रमुख आतिथ्यता मा रहेको थियो।

सन्तोष ठान्टी थामी को नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन भएको छ।अध्यक्ष सन्तोष ठान्टी थामी
उपाध्यक्ष पल ठान्टी थामी,

निच थामी महासचिव अविरल थामी सचीव मे हाङ ठान्टी थामी कोषाध्यक्ष नीर बहादुर थामी
सह-कोषाध्यक्ष यङ लमि थामी
सदस्य हरु
भिम थामी सन्त कुमार थामी भिम थामी कमल थामी प्रज्जल थामि शुसान्त थामी अनिल थामी ॐ थामी लगायत अन्य गरि २१ जनाको कार्यसमिति बनेकोछ।

कार्यक्रममा विभिन्न संघसंस्था को प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो थामी समुदाय सगै गैर थामी समुदाय को पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम मा विविध सांस्कृतिक कार्यक्रम सहित थामी समुदाय को सैओले बम्बा नृत्य प्रमुख अतिथि विषेश अतिथि अतिथि हरु लगायत उपस्थिति हरुको संयुक्त नृत्य समेत गरेका थिए।

थामी हरु पनि किराँती वंश भएको र किराँत सभ्यता लाई मान्ने भएका ले कार्यक्रम को उद्घाटन गर्नु अघि भुम्या पुजा अर्थात तीन ढुंगा लाई पुजेर थामी समुदाय को धर्म ग्रन्थ वाचन गरेर उद्घाटन गरिएको थियो।

कार्यक्रममा आउने हरु लाई नेपाली परिकार चियापान को व्यवस्था गरिएको थियो।

नवनिर्वाचित कार्यसमिति लाई कार्यक्रमका प्रमुख अतिथि नावा नुरि शेर्पा ले पदको सपत गराएर प्रमाण पत्र वितरण गरेका थिए।

नेपाल थामी समाज मलेसिया को कार्यक्रम सफल बनाउन मलेसियामा रहेका अन्य संस्था नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, हेल्प मदेश,, सुदुरपश्चिम नेपाली समाज मलेसिया साथै अन्य संघसंस्था हरुको पनि सहयोग र उपस्थिति रहेको थियो।

नव निर्वाचित अध्यक्ष ले थामी समुदायको जनसंख्या पछिल्लो जनगणना अनुसार ३२ हजार रहेको र थामी समुदाय को कला धर्म संस्कृति पहिचान लोप हुँदै गएको र नेपाल थामी समाज मलेसिया ले यसको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने र देश तथा विदेश मा रहेका थामी समुदाय लाई संगठित गर्ने बताएका छन्।


Spread the love
Previous Post

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

Next Post

अमेरिकाबाट ३७ जना नेपालिहरु फर्काईयो ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ जेष्ठ २६, सोमबार ०७:११
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ जेष्ठ २६, सोमबार ०७:११
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ जेष्ठ २६, सोमबार ०७:११
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ जेष्ठ २६, सोमबार ०७:११
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ जेष्ठ २६, सोमबार ०७:११
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ जेष्ठ २६, सोमबार ०७:११
Next Post
अमेरिकाबाट ३७ जना नेपालिहरु फर्काईयो ।

अमेरिकाबाट ३७ जना नेपालिहरु फर्काईयो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!