मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

दमक पोष्ट by दमक पोष्ट
२०८१ आश्विन १४, सोमबार १७:२६
in Banner News, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रवास, फोटो फिचर, बागमती प्रदेश, बिचार, मनोरन्जन, रोचक, समाचार, समाज, सहित्य र कला, सूचना प्रबिधि
0
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !
200
SHARES
624
VIEWS
Spread the love

१४ असोज २०८१ बरदुबई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बु ज्युको सभापतित्वमा पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठ ज्यु र बिशेष अतिथिहरुमा नेफिन युएईका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, आबद्ध जातिय संस्थाका अध्यक्ष ज्युहरु, आमन्त्रित अतिथिहरु पुर्व कार्यसमिति पदाधिकारी ज्युहरु, मिस्टर एण्ड मिस इन्डीजिनस २०२४ बिजेताहरु, पत्रकार, कलाकार र अन्य अतिथिहरुको भब्य उपस्थिति रहेको थियो ।

स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान ज्युबाट, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष शभुमी लिम्बु यम्भामी, नेफिन युएई द्वारा सञ्चालित उद्धार तथा राहत कोषको आर्थिक बिवरण संयोजक बबिता रास्कोटी मगर ज्युको अनुमति लिएर सहकोषाध्यक्ष भुमी लिम्बु यम्भामी बाट प्रस्तुत भएको थियो भने, बार्षिक प्रतिवेदन र आगामी कार्ययोजना अध्यक्ष बिक्रम पंधाक लिम्बु मिसाम ज्युबाट प्रस्तुत गरि कार्यक्रम सुचारु गरिएको थियो ।

आमन्त्रित प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथि ज्युहरुबाट शुभकामना सहित मन्तब्य रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन महासचिव डि.के. किराती ज्युले गर्नु भएको थियो र कार्यक्रमको माइन्युटिंग सचिव बुद्ध बहादुर तामाङ ज्युले गर्नु भएको थियो ।

अन्त्यमा सांस्कृतिक बिभाग प्रमुख शिला राना मगर ज्युको सञ्चालनमा जातिय संस्थाका कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहेको थियो।

सह कोषाध्यक्ष भिमा लिम्बु यम्भामी र राहत कोष संयोजक बबिता रासकोटी मगर ज्युलाई कार्यसमितिबाट उत्कृस्ट सदस्य घोषित गरि सम्मान गरिएको थियो ।


Spread the love
Previous Post

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन

Next Post

बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न ।

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ आश्विन १४, सोमबार १७:२६
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ आश्विन १४, सोमबार १७:२६
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ आश्विन १४, सोमबार १७:२६
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ आश्विन १४, सोमबार १७:२६
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८१ आश्विन १४, सोमबार १७:२६
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८१ आश्विन १४, सोमबार १७:२६
Next Post
बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न  ।

बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!