मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ आश्विन १४, सोमबार १९:५२
in Banner News, कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न  ।
197
SHARES
616
VIEWS
Spread the love

१४ असोज २०८१,
वीर बहादुर तामाङ्ग,झापा ।
बिर्तमोड नगर ईसाई समाज जवान संगतिले जैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ ।

गत असोज ३ गते बिहीबार धुलाबारीमा सम्पन्न जैतुन छाँया सिजन ३ एपिसोड २ मा १४ सयको हाराहारीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको भन्दै आयोजक समितिले कार्यक्रमको शुरुवात समयदेखि कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै धन्यबाद ज्ञापन गरेको छ ।

विर्तामोड मुख्य चौकमा रहेको पपुलर होटलमा पत्रकार सम्मेलन गरी कन्सर्ट हुने जानकारी गरेको सही स्थानमा आज असोज १४ गते धन्यवाद ज्ञापन आयोजित कार्यक्रममा पास्टर नामुएल राईले धर्मशास्त्र बाइबलको हबकुक २:१-३ पद मार्फत हामीसँग स्पष्ट दर्शन रहनु जरुरी रहेको बताएका छन ।

दर्शन स्पष्ट देख्नु पर्छ दर्शन मर्दैन, सपना सुतेर देख्न सकिन्न, सपना देखेर सुत्न सक्दैन । सो कार्यक्रम मार्फत कति जना येशुसँग मुडभेट भयो भनि जिज्ञासा राखे ।
जवानले गरेको कार्य भावी पुस्ताको लागि एउटा उदाहरण प्रस्तुत गरेको भन्दै उत्साह दिएका छन । हामीले कार्यक्रममा जुन अपेक्षा गरेका थियौं त्यो भन्दा बढि सफलता पाएको महशुस गरेका छौ ।

कार्यक्रममा आयोजक तथा जवान समितिका अध्यक्ष गायस शेर्पाले स्वागत गरेको कार्यक्रमको अतिथिहरुमा एनसिएफ कोसी प्रदेश अध्यक्ष पास्टर गंगा आले, झापा जिल्ला सचिव पास्टर राजु चाम्लिङ, विर्तामोड नगर ईसाई समाज अध्यक्ष पास्टर नरेन राई, कोषाध्यक्ष एल्डर सन्तोष राईको तर्फबाट धन्यबाद ज्ञापन व्यक्त गरेका छन ।

अध्यक्ष नरेन राईले आफ्नो मन्तब्यमा कुनै पनि काम शुरू गर्नु भन्दा अन्त्य असल हुनुपर्छ । दर्शन देख्नु असल हो। “दर्शन धेरैले देख्छन् तर पूरा गर्दैनन ।तर बिर्तामोड युवा समितिले जैतून छायाँप्रति देखेको दर्शन पूरा गरेकोमा धन्यवाद प्रकट गरे।

जिल्ला सचिव पा. चाम्लिङले मन्तब्यमा झापामै करिब ५/६ महिनाको बिचमा भएको कार्यक्रमहरु मध्येको यो पटकको कार्यक्रम अत्यन्तै राम्रो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको साथै सो कार्यक्रमले हामी बिच एकता र विचारमा जोडिन सन्देश प्रवाह गरेको बताएका छन ।

अत्यन्तै गर्मीका कारण सायदै केही खल्लो भए पनि सहभागी आशिषित रहेको पाईएको छ । सो कार्यक्रममा पत्रकारहरुप्रति गरिएको शब्द अलि नमिल्दो भए पनि अब उसो स्टेजमा बोल्दा सजक र होशियारी अपनाउनु पर्ने उपस्थित भेलाले दर्शाएको छ ।

पत्रकारहरुको नेतृत्व गर्दै पास्टर वीर बहादुर तामाङले समाचारको माध्यमबाट केही हदसम्म प्रचारप्रसारको लागि अहम् भुमिका खेलेको र ईसाई समाजले ईसाई पत्रकारहरु प्रति गर्ने व्यवहारमा सकारात्मक पाईएको र निमन्त्रणाका लागि धन्यबाद दिए।

जैतुन छाँयाको कार्यक्रममा जम्मा रु ७,०६,१०० (अक्षेरुपि सात लाख ६ हजार १ सय उठेको थियो, भने कार्यक्रम विविध खर्च रु ५,७२,२५० (५ लाख ७२ हजार २ सय ५०) भएको हो भने हाल कोर्षमा रु. १,३३,८५० (१ लाख ३३ हजार ८ सय पचास) बचत रहेको जवान समितिका सचिव डेभिड खवासले जानकारी गराएका छन ।


Spread the love
Previous Post

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

Next Post

बुधबार देखि पुनः देशभर बर्षात हुने सम्भावना ।

सम्बन्धित समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ आश्विन १४, सोमबार १९:५२
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ आश्विन १४, सोमबार १९:५२
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ आश्विन १४, सोमबार १९:५२
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ आश्विन १४, सोमबार १९:५२
दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
समाचार

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

२०८१ आश्विन १४, सोमबार १९:५२
नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०८१ आश्विन १४, सोमबार १९:५२
Next Post
बुधबार देखि पुनः देशभर बर्षात हुने सम्भावना  ।

बुधबार देखि पुनः देशभर बर्षात हुने सम्भावना ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!