मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन

दमक पोष्ट by दमक पोष्ट
२०८१ आश्विन १४, सोमबार १७:०७
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन
191
SHARES
596
VIEWS
Spread the love

१४असोज२०८१ बिर बहादुर तामाङ झापा ।
कमल गाउँपालिका ईसाई समाजको ९ औं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केरखा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ ।
१३गते आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ. जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा भव्य रूपले सम्पन्न भएको छ ।

उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो । अधिवेसनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत रहनु भएको थियो। वर्तमान ईसाई समाजले आफ्नो कार्यकालमा गरेका कार्यविधि पावर पोइन्टबाट अध्यक्ष मुर्मुले प्रस्तुत गरेका थिए भने कार्य प्रतिवेदन समाजका सचिव ए. धिरज राईले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता दमक ज्योती चर्चका वरिष्ठ पास्टर रेभरेण्ड एन डि थुलुङले प्रेरित पत्रुसको जीवन बारे प्रष्ट पार्नुभयो । पत्रुसको बोलावट, जीवनको उतारचढाव र येशूको दोस्रो बोलावट पश्चात पछि फलदायी सेवाकाई हामी पाउँछौँ। सो सेवाकाई हामी जोसुकैले पनि शुरू गर्न सक्छौं तर त्यसको अन्त्य कस्तो किसिमको हुन्छ अनि कस्तो परिणाम आयो भन्ने कुराले फरक पार्ने भन्दै चुनौतीपूर्ण वचन दिनुभएको थियो ।

प्रमुख अथिति रहनु भएको आले मगरले आफ्नो मन्तब्यमा कमल गाउँपालिका ईसाई समाज झापा जिल्लाको लागि एक नमूना ईसाई समाज रहेको बताउनु भयो ।

विगत समय नारी ईसाई समाजको अधिवेसनमा नारी समाजको कार्यबिधि पावर पोइन्टमा प्रस्तुत गरिएको काम अति नै सह्रानीय पाएँ साथै वर्तमान समाजले पनि आफ्नो कार्यबिधि पावर पोइन्टबाट प्रस्तुत गर्न तयार गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै सह्रानीय कामको लागि धन्यबाद र अब आउने नयाँ समितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

विघटन पश्चात अधिवेशनका लागि निर्वाचन मण्डलमा रेभ. थुलुङ र पास्टर गोपाल श्रेष्ठ रहनु भएको थियो। उक्त निर्वाचन मण्डलले सर्वसहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नयाँ कार्यसमितिमा न्यू लाईफ एपोस्टोलिक चर्च मुजुरभिट्टाका पास्टर प्रताप बिकको अध्यक्षतामा ५ सदस्यीय कार्य समिति सर्वसम्मतिले गठन भएको छ। सो समितिको उपाध्यक्षमा पास्टर दुर्गा राजवंशी, सचिवमा पास्टरदीपक राई, कोषध्यक्षमा एल्डर धिरज राई, सहसचिवमा डिकन सागर राई चयन भएका छन ।

स्थानीय युवाहरुले गीत संगीतद्वारा सुरवात गरिएको कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष पास्टर विक्रम लिम्बुले गरेको कार्यक्रम चुलाचुली ईसाई समाजका पूर्व अध्यक्ष पास्टर श्रेष्ठको प्रार्थनाद्वारा अधिवेशन समापन भएको थियो ।


Spread the love
Previous Post

सप्तकोशी नदिको भँगालो उदयपुरको बेलकातिर पस्यो, घर छाड्न मान्दैनन् गाउँले

Next Post

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ आश्विन १४, सोमबार १७:०७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ आश्विन १४, सोमबार १७:०७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ आश्विन १४, सोमबार १७:०७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ आश्विन १४, सोमबार १७:०७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ आश्विन १४, सोमबार १७:०७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ आश्विन १४, सोमबार १७:०७
Next Post
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!