मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सप्तकोशी नदिको भँगालो उदयपुरको बेलकातिर पस्यो, घर छाड्न मान्दैनन् गाउँले

दमक पोष्ट by दमक पोष्ट
२०८१ आश्विन १२, शनिबार २१:०५
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, मधेस प्रदेश, मौसम, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
सप्तकोशी नदिको भँगालो उदयपुरको बेलकातिर पस्यो, घर छाड्न मान्दैनन् गाउँले
173
SHARES
542
VIEWS
Spread the love

१२असोज२०८१बिराट नगर ।
सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै जाँदा नदीको पानी बस्तीतिर सोझिन थालेको छ ।
उदयपुर जिल्लाको बेलका नगरपालिका क्षेत्रतिर कोशीको पानी बढेर पस्न थालेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले दिएको जानकारी अनुसार दुई वर्ष घि बस्तीतिर पसेको ठाउँबाटै यसपटक पनि पानी ‘ओभरफ्लो’ भएर बस्तीतर्फ पसेको छ। यो ठाउँ बेलकाको डुम्रीबोटेभन्दा दक्षिणको समतल क्षेत्रबाट पश्चिमतिर पानी पसेको हो।

‘दुई वर्षअघि पनि त्यही ठाउँबाट पानी बस्तीतिर सोझिएको रहेछ। अहिले पनि त्यहीँबाट र त्योभन्दा थोरै मास्तिर दुई ठाउँबाट पानी बस्तीतिर गइरहेको छ,’ घिमिरेले भने, ‘बहाब लगातार बढेका कारण अझै धेरै पानी बस्तीतिर जाने खतरा छ ।

नदीको पानी बस्तीतिर सोझिएपछि स्थानीय प्रशासनले बेलका ३ का १२७ जनालाई सुरक्षित स्थानतर्फ लगेको प्रजिअले जानकारी दिएका छन ।

टापूहरूको बीचमा रहेका धेरै व्यक्तिहरू घर छाडेर हिँड्न मान्नुभएन,’ उनले भने, ‘हामीले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तैनाथ राखेका छौं ।

दुई वर्षअघि यही ठाउँबाट कोशीको भँगालो गाउँतिर पस्दा सयौं गाउँले विस्थापनमा परेका थिए।


Spread the love
Previous Post

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ,बर्तमान सरकारका प्रधानमन्त्री ओलिले आफुलाई फसाउन खोजेको आरोप ।

Next Post

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ आश्विन १२, शनिबार २१:०५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ आश्विन १२, शनिबार २१:०५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ आश्विन १२, शनिबार २१:०५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ आश्विन १२, शनिबार २१:०५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ आश्विन १२, शनिबार २१:०५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ आश्विन १२, शनिबार २१:०५
Next Post
कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन

कमल गाउँपालिका ईसाईको अधिवेशनबाट अध्यक्षमा पा. प्रताप बि. क. चयन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!