मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ असार ११, बुधबार १२:५१
in Banner News, अर्थ, कोशी प्रदेश, पत्रपत्रिका, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि
0
172
SHARES
537
VIEWS
Spread the love

११ असार २०८२।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय, ताप्लेजुङमार्फत जलश्रोत तथा उर्जा मन्त्रालयलाई स्मरण पत्र बुझाएका छन् ।

मंगलबार संघर्ष समिति संयोजक बीरबल लिम्बूले  प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई स्मरण पत्र बुझाएका हुन् ।

तमाेर नदीमा बन्न लागेकाे हाईड्रोपावर निर्माणस्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र भएको हुँदा, पुर्खादेखी मान्दै  मुन्धुमी दर्शनबिरुद्ध हाईड्रोपावर निर्माण निन्दनीय भएको संघर्ष समितिको दाबि छ ।

स्मरण पत्रमा भनेका छन्, ‘हामीले आफ्नो दर्शनशास्त्रको रूपमा मुन्धुमलाई मान्ने गर्दछौं । जहाँ मुन्धुम छ, त्यहाँ मानव सभ्यता र संस्कृति भेटिन्छ ।

त्यस स्थलको रुपमा मुन्धुमले ब्याख्या गरेको र मानव सभ्यतासंग जोडिएको यस फक्ताङ्लुङ गाउँपालिका फक्ताङ्लुङ हिमालको नामबाट रहन गएको र फक्ताङ्लुङकाे आसपासबाट इम्बिरी थाङ्वामा/ताताम्वा/तमोर खोला मुख्य नदिको रुपमा बग्ने गरेको छ ।’

त्यसैगरी यस नदिले सिन्चित गरेको क्षेत्र यस गापाको ७ वटै वडाहरू (सावादिन,खेजेनिम, लिङ्खिम, इखाबु, तापेथोक, लेलेप र ओलाङ्चुङ गोला ) पर्दछ्न ।

त्यति मात्रै नभएर यस नदिसँग यहाँ उत्पत्ति कालदेखि नै बसोबास गर्ने विशेष गरि याक्थुङ लिम्बू समुदाय र अन्य गैर लिम्बू समुदायहरुसंग गहिरो सम्बन्ध रहेको पत्रमा स्पष्ट पारिएकाे छ ।

पछिल्लो समय यस क्षेत्रमा बिकासको ठुलो परियोजनाको नाममा बलमिच्याइ हाइड्रोपावरको गतिविधि अगाडी बढाइनुले आदिवासी रैथाने याक्थुङ लिम्बू लगायतका अन्य स्थानीय समुदायमा कुनै किसिमको जानकारी र मन्जुरी बिनै सरकार र ठूला राजनीतिक शक्तिको बलमा कम्पनीहरु मनाेपाेली अगाडी बढ्ने काम निन्दनीय रहेको उल्लेख छ ।

स्मरणपत्रमा ‘ऐतिहासिक नदिनाला, खोलासँग लिम्बू समुदायको जीवन, जीविका चलाउँदै आएको हुँदा नदिनाला र खोलाहरूको पबित्रता, गरिमा स्थानीय समुदाय, आदिवासी समुदायसँग गहिरो सम्बन्ध रहेको दाबि गरिएको छ । ‘

यस क्षेत्रमा मुख्यतः इम्बिरी याम्थाङ्वा/थाङ्वामा नदि (तमोर नदी सभ्यता)र यस संगै थुप्रै सहायक खोलाहरु रहेको अवगत छ ।

खासगरी याक्थुङ/लिम्बुसमुदाय प्राकृतिपुजक भएको हुनाले आफ्नो मुन्धुम अनुसार पायक पर्ने स्थानमा खोला, नदिको पुजा, मुक्कुम्लुङमा जानू अघि पुजा र पानी लाने, माङ्दे/साक्मुरा वतेम्मा (गाली सराप बगाउने), सोघा तरङ उङ्मा (प्रेतहरुलाई बगाउने, छेक्ने) जस्ता अति महत्त्वपूर्ण अनुष्ठानहरु गर्दै आएका छौं ।

कतिपय गाउँमा पुस्तौ पुस्ता देखी, यी नदि, खोलामा खेङ्तेमा (वल्छी खेल्ने), फुत ताक्मा( ढोक्सा थाप्ने) र जीवन गुजारा तथा जीविकोपार्जन चलाउदै आएका छन् यस अर्थमा यी नदि तथा खोलाहरुको पबित्रता, गरिमा उतिकै यहाँको आदिवासी समुदसग गहिरो सम्बन्ध रहेको मान्दछौ ।’ उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुल्यमान्यता, सन्धि, सम्झौता (आईएलओ १६९)द्वारा प्रदत्त अधिकार र नेपालको संविधान धारा २६, ३२ ले प्रदान गरेको अधिकार प्रत्याभूत गर्न माग गरिएको छ ।

आदिवासी जनजातिकाे जल, जंगल र जमिनमाथिकाे अग्राधिकारलाइ वेवास्ता गर्दै राजनीतिक सेटिङ र कमिशनको प्रलोभनमा बलमिच्याइँ फक्ताङलुङ क्षेत्रमा मात्र अपर तमाेर लगायत २२ वटा हाेइड्राेपावर निर्माणले मुन्धुमी सभ्यताकाे विनास हुने  भएकोप्रति स्थानीय प्रभावित समुदाय ससंकित भएको स्मरण पत्रमा उल्लेख छ ।

आन्दोलित स्थानीयले पहिलो चरणको आन्दोलनस्वरुप ज्ञापनपत्र बुझाएर काम रोक्न, रोकाउन अनुरोध गरेको पनि स्मरण गराएका छन् । यदि अपर तमोर हाइड्रोपावरले आफ्नो कामहरू अबिलम्ब नरोके चरणबद्ध आन्दोलन घाेषणा गरेर अघि बढ्ने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम् हाइड्रोपावर कम्पनी, सराेकारवाला र सरकारले लिनुपर्ने समेत चेतावनी दिएका छन् ।


Spread the love
Previous Post

ईस्राएली आक्रमणको निशाना ईरानका शैन्य अखडा ।

Next Post

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

सम्बन्धित समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ असार ११, बुधबार १२:५१
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ असार ११, बुधबार १२:५१
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ असार ११, बुधबार १२:५१
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ असार ११, बुधबार १२:५१
दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।
समाचार

दमक टाउनले आफ्नो टिम एकताको औपचारिक अन्तकृया तथा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।

२०८२ असार ११, बुधबार १२:५१
नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।
समाचार

नेपाल बिमा प्राधीकरणको ५८औ बार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न ।

२०८२ असार ११, बुधबार १२:५१
Next Post
कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!