मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेप्सेमा लगातार सुधार

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष ८, बिहीबार १८:१८
in अर्थ
0
नेप्सेमा लगातार सुधार
164
SHARES
514
VIEWS
Spread the love

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीवार कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो लागेर दुई हजार ५२०.२३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर ४७७.३६ मा पुगेको छ । कूल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर रु चार अर्ब ४९ करोड दुई लाख ६६ हजार ४१० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ४३ अर्ब ५० करोड ७८ लाख ९० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्यो भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । विकास बैंक ४९.१, जलविद्युत् १९.०९ र वित्त ४२.९८ अङ्कले घटे. । यस्तै, बैंकिङ ३.९२, व्यापार ५.२२, होटल तथा पर्यटन १९.६१, निर्जीवन बीमा ३८१.९७, उत्पादन ६४.९६, अन्य १७.४१, लघुवित्त ४७.३, जीवन बीमा २०२.४८, सामूहकि लगानी कोष ०.०१ र लगानी ०.०६ अङ्कले उकालो लागेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड २४ लाख ८४ हजार ८३६ बराबरको कारोबार भयो । यस्तै, गुर्खाज फाइनान्स रु २० करोड ६८ लाख ४४ हजार १८६, अरुण भ्याली हाइड्रोपावर रु १४ करोड १० लाख १७ हजार ८२२, जीवन विकास लघुवित्त रु १३ करोड ५५ लाख ३८ हजार १४२ र अपि पावर कम्पनी रु १२ करोड ८५ लाख ४५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार शिखर इन्स्योरेन्स ९.९७, बरुण हाइड्रोपावर ९.३१, जीवन विकास लघुवित्त ९.०७, नारायणी डेभलपमेन्ट बैंक ८.८७ र नेको इन्स्योरेन्सका लगानीकर्ताले ८.०२ प्रतिशतले कमाए । त्यस्तै, गुर्खाज फाइनान्स ६.७४, सामलिङ पावर ४.८०, सिन्धु विकास बैंक ४.४७, लक्ष्मी उन्नती कोष ३.७८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ३.७२ प्रतिशतले गुमाए ।


Spread the love
Previous Post

वीरगन्ज भन्सारबाट पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन

Next Post

इलाममा आँखा अस्पतालको सेवा सुचारु

सम्बन्धित समाचार

Banner News

अपर तमोर हाईड्रोपावर प्रभावित संघर्ष समितिले जलश्रोत तथा उर्जा मन्त्रालयलाई जिल्ला प्रशासन मार्फत स्मरणपत्र पठायाे ।

२०७८ पुष ८, बिहीबार १८:१८
म्यानमारको भुकम्प पिडितहरुलाई नेपाली चर्च समुदायको सहयोग ।
Banner News

म्यानमारको भुकम्प पिडितहरुलाई नेपाली चर्च समुदायको सहयोग ।

२०७८ पुष ८, बिहीबार १८:१८
नवनियुक्त  धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथ   ।
अर्थ

नवनियुक्त धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथ ।

२०७८ पुष ८, बिहीबार १८:१८
अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।
अर्थ

अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।

२०७८ पुष ८, बिहीबार १८:१८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य पुन घटाएको छ ।
Banner News

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्य पुन घटाएको छ ।

२०७८ पुष ८, बिहीबार १८:१८
माओबादी केन्द्रको अवधारणा एक घर दुई बिरुवा  अभियान ।
अर्थ

माओबादी केन्द्रको अवधारणा एक घर दुई बिरुवा अभियान ।

२०७८ पुष ८, बिहीबार १८:१८
Next Post
इलाममा आँखा अस्पतालको सेवा सुचारु

इलाममा आँखा अस्पतालको सेवा सुचारु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!