मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

इलाममा आँखा अस्पतालको सेवा सुचारु

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष ८, बिहीबार १८:४३
in कोशी प्रदेश, समाज
0
इलाममा आँखा अस्पतालको सेवा सुचारु
166
SHARES
518
VIEWS
Spread the love

इलाम । इलाम नगरपालिकाले सञ्चालन गरेको इलाम सामुदायिक आँखा अस्पताल सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रम गरी इलाम नगरपालिकाका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्वाङले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा मेयर बस्नेतले इलाममा बढ्दै गरेको आँखाका बिरामीलाई घर आँगनमै सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखा अस्पतालको निर्माण गरिएको बताउनुभयो । महँगो खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट आँखाका बिरामीहरु भएको समेत उहाँको भनाइ छ । स्थानीय सरकारले गरेको यो आँखा अस्पताल देशकै पहिलो रहेको दाबी इलाम नगरपालिकाले गरेको छ । अस्पतालको भवन निर्माण र अस्पतालका लागि चाहिने आवश्यक सामग्रीको जडानसँगै बुधबारबाट आँखा अस्पताल सञ्चालनमा आएको हो ।

इलाम सदरमुकाममा सिंहवाहिनी खोल्सी क्षेत्रको खालि जग्गाको व्यवस्थापन गर्दै नगरपालिकाले अस्पतालका भवन निर्माण गरेको थियो । यो अस्पताल निर्माणका लागि इलाम नगरपालिकाबाट ७५ लाख ४८ हजार ३ सय रुपियाँ बजेट विनियोजन भएको थियो ।

अस्पताल निर्माण र सञ्चालनका लागि इलाम नगरपालिकाकी उपमेयर सुशीला नेम्वाङको अध्यक्षतामा आँखा अस्पताल व्यवस्थापन समिति गठन गरेर अस्पताल निर्माण थालिएको थियो । सो अस्पतालको भवनसहित सम्पूर्ण उपकरण गरेर सञ्चालन गर्दासम्म हालसम्म ५७ लाख ९० हजार १ सय ९५ रुपियाँ खर्च भएको अस्पताल व्यवस्थापन समितिका काषाध्यक्ष विद्या सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ६ लाख ९६ हजार २ सय ७० रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

सो अस्पतालमा मेची आँखा अस्पताल भद्रपुरबाट आँखा रोग विशेषज्ञ डाक्टर निर्लजा पाठकसहित दुई जनाले आँखाका बिरामीलाई सेवा प्रवाह गर्नुहुनेछ । त्यस्तै, सो अस्पतालमा इलाम नगरपालिकाले विभिन्न फाँटमा अन्य ३/४ जना कर्मचारीको व्यवस्थापन गरिसकेको मेयर महेश बस्नेतले बताउनुभयो । अस्पतालमा हाल स्लिट ल्याम्प, रेसन्स कप, लेल्सोमिटर, ग्लास, लेन्स कटर, ट्रेल सेटलगायतका सम्पूर्ण उपकरण जडान गरीसकेकाले सेवा सुचारु हुन थालेको व्यवस्थापन समितिले जनाएको छ ।


Spread the love
Previous Post

नेप्सेमा लगातार सुधार

Next Post

मौसमः यी स्थानमा हिमपातको सम्भावना

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष ८, बिहीबार १८:४३
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ पुष ८, बिहीबार १८:४३
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ पुष ८, बिहीबार १८:४३
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ पुष ८, बिहीबार १८:४३
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ पुष ८, बिहीबार १८:४३
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ पुष ८, बिहीबार १८:४३
Next Post
देशभर चिसो बढ्ने क्रम जारीः हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा हुस्सु

मौसमः यी स्थानमा हिमपातको सम्भावना

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!