काठमाडौँ । गायक सुगम पोखरेल र राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ। गीतमा गिरिस खतिवडा र बुलेट फ्लोले र्याप हानेका छन्। भिडियोमा सुरविना कार्कीले अभिनय गरेकी छिन् ।
गीतको भिडियो सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार पारिएको हो। उनीहरुको उक्त गीत सुगम पोख्रेल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो :-
Discussion about this post