मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।

मलेशियाको ईपोमा किरातिहरुको सास्कृतिक पर्व येलेदोङ्ग ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ ६, मंगलवार १२:०१
in पत्रपत्रिका, फोटो फिचर, मनोरन्जन, रोचक, समाचार, सूचना प्रबिधि
0
५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।
170
SHARES
531
VIEWS
Spread the love

६ जेष्ठ२०८२ईप्पो, मलेसिया |

  1. विशेष प्रतिनिधि किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोपेराक, मलेसियाको आयोजनामा यलेदोङ सम्वत ५०८५ उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

“सानो प्रयास, ठूलो महत्व” भन्ने भावनालाई आत्मसात गर्दै इपोस्थित YMCA को फुटबल मैदानमा आयोजित उक्त कार्यक्रमले किरात संस्कृतिको गौरवमय झल्को प्रस्तुत गर्यो।

18 मे 2025 नेपाली ४ जेस्ठ २०८२ मा सम्पन्न भएको कार्यक्रमको सभापतित्व समिति अध्यक्ष रमेश राईले गर्नुभएको थियो भने, प्रमुख अतिथि किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष डम्बर राई हुनुहुन्थ्यो।

विशेष अतिथिमा उपाध्यक्ष केवल राई, शाखा मलेसियाका सल्लाहकार युवराज साम्पाङ राई, र क्षेत्रीय समिति ईपोपेराकका सल्लाहकार नीर कुमार राई रहनु भएको थियो।

त्यसैगरी, कार्यक्रमलाई सम्मान दिनुहुने अन्य अतिथिहरुमा शाखा मलेसियाका कोषाध्यक्ष शान्ति चाम्लिङ राई, सह-कोषाध्यक्ष दिवस राई, सदस्य भविराज राई, जोहरबारु क्षेत्रीय समितिका सह-कोषाध्यक्ष सशिकला राई, सदस्य बुनु राई तथा शेर्पा संघ मलेसियाका उप मिङमा शेर्पा रहनुभएको ।

उक्त कार्यक्रममा मलेसियाका विभिन्न स्थानबाट किरात समुदायका सदस्यहरू सहित अन्य नेपाली र विदेशी अतिथिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रम सञ्चालन किरात राई यायोक्खा शाखा मलेसियाका केन्द्रीय सचिव यज्ञ कुमार राईले गर्नु भएको थियो भने, स्वागत मन्तव्य क्षेत्रीय समितिकी उपाध्यक्ष आशा राईले राख्नुभएको थियो।

प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुले किरात संस्कृतिको महत्त्व र साकेलाको ऐतिहासिक पक्षमा आधारित शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रमको सफलताका लागि देउराली रेस्टुरेण्ट एण्ड फेन्सी (इपो), ॐ शान्ति रेस्टुरेण्ट (इपो), सुम्निमा रेस्टुरेण्ट एण्ड फेन्सी (सिटिवान), र पाल्पाली रेस्टुरेण्ट (इपो) जस्ता विभिन्न व्यवसायिक संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए।

यस कार्यक्रममार्फत किरात समुदायको मौलिक परम्परा र संस्कारहरूलाई मलेसियामा समेत सजीव राख्ने प्रयास सफल भएको आयोजकहरुले जनाएका छन्।

अन्त्यमा आयोजक समितिले आगामी उधौली साकेलामा पुनः भेट हुने बाचा गर्दै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।

समाचार स्रोतः यज्ञ कुमार राई, केन्द्रीय सचिव, किरात राई यायोक्खा मलेसिया ।


Spread the love
Previous Post

निर्माणाधीन एसियन हाईवेको डाईभर्सन तत्काल सम्पन्न गर्न निर्देशन ।

Next Post

परिवर्तन आफै बाट शुरु गर्नुपर्छ, FNCNअध्यक्ष :उद्द्व चिमोरिया ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ जेष्ठ ६, मंगलवार १२:०१
Next Post
परिवर्तन आफै बाट शुरु गर्नुपर्छ, FNCNअध्यक्ष :उद्द्व चिमोरिया ।

परिवर्तन आफै बाट शुरु गर्नुपर्छ, FNCNअध्यक्ष :उद्द्व चिमोरिया ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!