मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

निर्माणाधीन एसियन हाईवेको डाईभर्सन तत्काल सम्पन्न गर्न निर्देशन ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ जेष्ठ ४, आईतवार १८:४४
in कोशी प्रदेश, पत्रपत्रिका, प्रदेश समाचार, समाचार, सूचना प्रबिधि
0
निर्माणाधीन एसियन हाईवेको डाईभर्सन तत्काल सम्पन्न गर्न निर्देशन ।
169
SHARES
529
VIEWS
Spread the love

  1. पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाईवे’को ‘डाइभर्सन’ कार्य तत्काल सम्पन गर्न निर्देशन दिइएको छ। मनसुन सुरु हुनुअघि नै ‘डाइभर्सन’को काम गर्न निर्देशन दिइएको हो।

एशियाली विकास बैंक (एडीबी) को सहयोगमा झापा, मोरङ, सुनसरी हुँदै निर्माण भइरहेको बहुप्रतीक्षित सडक आयोजनाअन्तर्गत काकडभिट्टा लौकही खण्डको निर्माण कार्य सुस्त देखिएपछि आयोजनाले निर्माण कम्पनीलाई छिटो काम सक्न निर्देशन दिएको छ।

काँकडभिट्टा-लौकही सड़क योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार मनसुन सुरु भएसँगै निर्माणस्थलमा बनाइएका अस्थायी ‘डाइभर्सन’ बाढीले बगाउने खतरा छ।

अस्थायी ‘डाईभर्सन वाढीको जोखिममा रहेकाले शुक्रबार निर्माण कम्पनीलाई पत्राचारमार्फत आवश्यक निर्देशन दिईएको पन्तले बताए। उनका अनुसार, ‘डाइभर्सन’ बनाइएका स्थानहरूमा खाल्डाखुल्डी छन्।

  • ‘बर्खाको समयमा बाढी आए ‘डाइभर्सन’ बग्न सक्छ। जसले गर्दा यातायात पूर्णरूपमा अवरुद्ध हुने र दुर्घटना बढ़ने खतरा हुन्छ।

 

त्यसैले हामीले मुख्य राजमार्गकै साना पुल र कल्भर्टका काम चाडैं  सक्न र स्थायी बाटोबाटै सवारी सञ्चालन गर्न सकिने बनाइदिन भनेका छौं,’ पन्तले भने ।

सडक तथा पुल निर्माण कार्यमा अहिलेसम्मको भौतिक प्रगति क्रमश १९ र २७ प्रतिशत मात्र पुगेको जानकारी दिदै उनले निर्माण कम्पनीको कामप्रति असन्तुष्टि जनाए।

‘पटक-पटक पत्राचार गर्दासमेत कामको गति चाँडो भएको छैन,’ पन्तले भने, ‘अब मौसम प्रतिकूल हुने भएकाले ढिलाइको परिणाम गम्भीर हुन सक्छ।”

१० अर्ब रुपैयाको लगानीमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक खण्ड स्तरोन्नतिको भइरहेको छ।

स्थानीय र सवारी चालकले भने निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

सडकमा अस्थायी ‘डाईभर्सन’ हुँदा दैनिक यात्रा जोखिमपूर्ण बनेको र वर्षा सुरु भएसँगै मार्ग पूर्णरूपमा बन्द हुने चिन्ता सर्वत्र रहेको हो।

योजना कार्यालयले मनसुनको समयमा सडक अबरुद्ध भए तत्काल सुधार गर्नका लागि ‘र्यापिड रेस्पोन्स’ टोली तयारी अवस्थामा राखिने जनाएको छ।

वर्षात्का दिनहरूमा पनि सम्भव भएसम्म निर्माण कार्य निरन्तर अगाडि बढाइने बताउँदै प्रमुख पन्तले निर्माण कम्पनीलाई थप दबाब दिने र निर्माण कार्य अगाडि बढाउने बताउँदै प्रमुख पन्तले निर्माण कम्पनीलाई थप दवाब दिने जानकारी दिएका छन् ।

पूर्व-पश्चिम राजमार्ग पूर्वी नेपाललाई राजधानी काठमाडौंसहित देशका अन्य भागहरूसँग जोड्ने जीवनरेखा हो।

समयमै निर्माण सम्पन्न नभए यसले स्थानीय मात्र नभइ देशव्यापी रुपमा यातायात सञ्चालनमै गम्भीर असर पार्न सक्छ।

कार्यालयले भने  ‘डाइभर्सन’को काम सक्ने र स्थायी संरचना तयार पार्ने कुरालाई जोड दिएको बताईएको छ ।


Spread the love
Previous Post

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सईको तलवमान र ग्रेड समायोजन ।

Next Post

५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८२ जेष्ठ ४, आईतवार १८:४४
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८२ जेष्ठ ४, आईतवार १८:४४
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८२ जेष्ठ ४, आईतवार १८:४४
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८२ जेष्ठ ४, आईतवार १८:४४
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८२ जेष्ठ ४, आईतवार १८:४४
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८२ जेष्ठ ४, आईतवार १८:४४
Next Post
५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।

५०८५ यलेदोङ्ग सम्बत उभौली साकेला पर्व भब्यताका साथ सम्पन्न ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!