मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको आज समुद्घाटन कार्यक्रम सम्पन्न

दमक पोष्ट by दमक पोष्ट
२०७९ भाद्र १५, बुधबार २०:१५
in समाचार, समाज, स्वास्थ्य
0
कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको आज समुद्घाटन कार्यक्रम सम्पन्न
170
SHARES
531
VIEWS
Spread the love

कमल । झापाको कमल गाउँपालिका ६ स्थित प्रादेशिक आयुर्वेद अस्पतालको आज बुधबार एक कार्यक्रममा बिच १ नम्वर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलक सिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

२०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो । अब यस अस्पतालको सन्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको छ। अस्पताल सन्चालनमा कुनै पनि समस्या आउन नदिने स्वस्थ्य मन्त्री जयराम यादवले बताउनु भयो ।

अस्पतालले यस क्षेत्रका जनतालाई स्वस्थ्य उपचारमा ठुलो सहयोग पुग्नेछ । यो गाउँपालिकामा पहिलो पटक ५० शैयाको प्रादेशिक आयूवेर्दिक अस्पताल निर्माण भएको हो । अस्पताल उद्घाटन मात्र भएर हुदैन आवश्यक दक्ष जनशक्ति र उपकरण समयमा जडान भए मात्र विरामीलाको उपचार पाउन सक्ने छन् । यसको व्यवस्था चाडै होस र नमुनाको रुपमा यो अस्पताल सन्चालन हुन सकोस् भन्ने कृषि मन्त्री झलकसिंह दर्लामिले शुभकामना दिनुभयो ।

पछिल्लो समय आयुर्वेदिक उपचार तर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । कमल गाउँपालिकामा प्रदेश स्तरिय आयुर्वेदिक निर्माण हुनु गौरवको कुरा हो । यो अस्पताल सन्चालनमा गाउँपालिका प्रचारमुखी अभियानमा लाग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।

अस्पतालले आजैबाट ओपिटी सेवा सन्चालनमा ल्याएको छ । यस अस्पतालबाट सबै प्रकारका विरामीको उपचार हुने अस्पतालका निमित्त आयुर्वेदिक चिकित्सक डाक्टर अनिल कुमार यादवले जानकारी दिनुभयो । कार्यक्रममा जग्गा दाता मणी भण्डारीलाई खादा र सम्मान पत्रबाट सम्मान समेत गरिएको थियो । यो अस्पताल २ बिगाह १ धुर क्षेत्रमा फैलिएको छ ।


Spread the love
Previous Post

राज के गोस्वामी र सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक (भिडियोसहित)

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक

सम्बन्धित समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०७९ भाद्र १५, बुधबार २०:१५
प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०७९ भाद्र १५, बुधबार २०:१५
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०७९ भाद्र १५, बुधबार २०:१५
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०७९ भाद्र १५, बुधबार २०:१५
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०७९ भाद्र १५, बुधबार २०:१५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०७९ भाद्र १५, बुधबार २०:१५
Next Post
एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

कक्षा १२ को नतिजा सार्वजनिक

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!