मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

सरस्वती आधारभूत बिधालयले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिशेष कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ माघ २१, सोमबार १९:३५
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
सरस्वती आधारभूत  बिधालयले ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  बिशेष  कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको छ ।
195
SHARES
609
VIEWS
Spread the love

२१ माघ २०८१ दमक ।
झापा दमक २ मा रहेको सरस्वती आधारभुत बिधालयले ५९ औं बार्षिक सम्मेलन तथा अभिभावक दिवस भब्यताका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ ।

बिधालयको आफ्नै प्रागणमा भएको कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो भने साना साना नानीहरुले सुन्दर नृत्यहरु समेत प्रदर्शन गरेका थिए ।

त्यस्तै सन्देश मुलक नाटक प्रदर्शन गरिएको कार्यक्रममा अतिथि बिशिस्ट अतिथी प्रमुख अतिथिहरुले आउने बर्षहरुमा अझ धेरै बिकास गर्न सकोस र आफुहरुले गर्नु पर्ने सबै खाले सहयोग बिधालयलाई गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता रमेश गुरागाइले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय गीता कुमारी अधिकारी रहनु भएको थियो।

कार्यक्रममा बिशिस्ट अतिथि दमक न.पा का मेयर राम कुमार थापा, दमक न.पा उपमेयर रेगिना भट्टराई, दमक न.पा शिक्षा, युवा तथा खेल्कुद शाखा प्रमुख प्रबिण खड्‌का, दमक न.पा २.नं वडा अध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न बिधालयको प्रधानाध्यापक तथा प्रतिनिधि, वडा सदस्यहरु, ।

टोल बिकासका अध्यक्षहरु, बिधालय ब्यबस्थापन समितिका सदस्यहरु, बिधालय ब्यबस्थापन समितिकापुर्व अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजक, पुर्व शिक्षकहरु, कावा. प्रधानाध्यापक, पुर्व बिद्यार्थीहरु साथै स्थानिय बुद्धिजिबिहरुको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Spread the love
Previous Post

पूर्वको ९ जिल्ला बन्द कर्ता र प्रहरीबिच दमकमा झडप ।

Next Post

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकार विवाद : सुरु भयो वार्ता

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ माघ २१, सोमबार १९:३५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ माघ २१, सोमबार १९:३५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ माघ २१, सोमबार १९:३५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ माघ २१, सोमबार १९:३५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ माघ २१, सोमबार १९:३५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ माघ २१, सोमबार १९:३५
Next Post
ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकार विवाद : सुरु भयो वार्ता

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकार विवाद : सुरु भयो वार्ता

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!