मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जाडो (कविता)

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष २८, बिहीबार ०९:२६
in सहित्य र कला
0
जाडो (कविता)
176
SHARES
551
VIEWS
Spread the love

छ जाडो असाध्यै हियो नै कमायो
चिसोले दुखीको कठालो समायो ।
छ हुस्से ढपक्कै अँध्यारो बनायो
कहाँबाट आयो र बेथा खन्यायो ।

लुगाको व्यवस्था न पर्याप्त हुन्छ
त्यसैले दुखीको सधैँ देह रुन्छ ।
सबै लुग्लुगी काम्दछन् पौष माघ
यसैले सधैँ थप्छ पीडा तनाव ।

न खाना न छाना न नाना छ राम्रो
समस्यै समस्या भयो देश हाम्रो ।
हुँदा मात्र खानेहरूको कहानी
सधैँ घुम्छ उल्टो अनौठो मदानी ।

कलेटी परेका दुई ओठ देख्दा
दुखेको छ आत्मा तितो काव्य लेख्दा ।
निसाले अचाक्ली अझै थप्छ पीडा
धनी मस्त भर्छन् वृथा नग्न क्रीडा ।

बुढा बाल वृद्धा सबै काम्न थाले
नदी ताल खोलाहरू जम्न थाले
धरित्री स्वयम् नै परिन् घानभित्र
छ हेमन्त आफैँ बिमारी विचित्र ।

उता जङ्गली जीव पन्छी जरायो
मुसा स्याल हात्ती र गैडा खरायो
ठुला बोट वृक्षादि छन् कष्टसाध्य
बने फुङ्ग सारा डराए असाध्य ।

यता टाल्न खोज्दा उता भ्वाँङ पर्ने
कथा जिन्दगीको पढे आँसु झर्ने
कि नेता व्यवस्था दुई एक उल्टा
कयौँ जिन्दगी यी बने झन् बुगुल्टा ।

हरी गाँस मिथ्या ठुलो हुन्छ कोही
कतै स्वर्ण डल्ला धुलो हुन्छ कोही
यहीँ उर्वशीका बसी नाच हेर्छन्
रुपैयाँ हुने श्रीमतीसम्म फेर्छन् ।

उषाले बिहानै छरोस् नित्य लाली
उदाओस् यहाँ न्याय अन्याय फाली ।
धरा बेहुलीझैँ नयाँ वस्त्र लाई
रमाओस् खुसीले सधैँ मुस्कुराई ।

✍️ बिन्दु दहाल मूकदर्शक
           दमक, झापा ।


Spread the love
Previous Post

कमलको केरखामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

Next Post

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

सम्बन्धित समाचार

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।
कोशी प्रदेश

सम्झनामा`गणेश रसिक´कार्यक्रम सम्पन्न ।

२०७९ पुष २८, बिहीबार ०९:२६
समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ  ।
जीवनशैली

समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरुरी : मन्त्री गुरुङ ।

२०७९ पुष २८, बिहीबार ०९:२६
नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !
Banner News

नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो बार्षिक साधारण सभा सम्पन्न !

२०७९ पुष २८, बिहीबार ०९:२६
कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण  ।
Banner News

कवि सिजन श्रेष्ठको कविता संग्रह “हावामा अल्झिएकको स्वर” लोकार्पण ।

२०७९ पुष २८, बिहीबार ०९:२६
आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।
Banner News

आज कोशी प्रदेशमा सार्बजनिक बिदा ।

२०७९ पुष २८, बिहीबार ०९:२६
पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।
कोशी प्रदेश

पुर्वकै लोकप्रीय लोक गायक तथा श्रस्टा एल.पि.जोशीको निधन ।

२०७९ पुष २८, बिहीबार ०९:२६
Next Post
कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!