मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

क्रिसमस पर्वको मान्यता र महत्त्व

दमक पोष्ट by दमक पोष्ट
२०७८ पुष ९, शुक्रबार ०९:११
in धर्म संस्कृति
0
क्रिसमस पर्वको मान्यता र महत्त्व
173
SHARES
540
VIEWS
Spread the love

काठमाडौँ – शनिवार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरूको सबैभन्दा ठुलो यो पर्वमा विभिन्न कार्यक्रम आयोजना गरी धूमधामका साथ मनाउने गरिन्छ । यो पर्वलाई केवल इसाईहरूले मात्रै नभई गैर इसाईहरुलेसमेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँछन् ।

पुरातन इजिप्ट र रोमका मानिस सदाबहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैँ हरियो हुने बिरुवा राख्न सुरु भएको मानिन्छ । उनीहरू घरमा हरियो रुख हुँदा दुष्टात्मा टाढा भाग्ने विश्वास गर्थे ।

क्रिसमसमा विशेष पहिरन लगाउने गरिन्छ । जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ ताका भएको मानिन्छ । यस्तै क्रिसमसमा सजाइने ट्री १६औँ शताब्दीमा सुरु भएको मानिन्छ । त्यस बेलाका महान् इसाई सुधारक मार्टिन लूथर सन् १५०० ताका क्रिसमसको पूर्वसन्ध्यामा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए ।

उनले बाटोमा हिउँले चम्किरहेको रूख देखे । रूखका हाँगा हिउँले भरिएको थियो, चन्द्रमामा चम्किरहेको थियो । त्यसैबाट प्रभावित भएका उनले घर फर्केर सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्ती पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानका लागि तयार पारेका थिए । त्यसै समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको मानिन्छ ।

अर्को मान्यता अनुसार प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख सन् १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । प्रभु येशूको जन्म भएको समयमा उनका बाबुआमा मरियम र युसुफलाई बधाई दिन स्वर्गका प्रतिनिधिहरू आएका थिए । सो दिन एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाइएको थियो । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । घरमा रुख सजाउँदा खुसी बढ्ने इसाईहरूको विश्वास छ ।

क्रिसमस ट्रीमा मैनबत्ती बाल्ने चलन १७औँ शताब्दीमा सुरु भएको मानिन्छ । क्रिसमसमा घरमा ट्री सजाउँदा र मैनबत्ती बाल्दा यसले बच्चाहरुको उमेर लामो हुने मान्यता छ । – Khabarhub


Spread the love
Previous Post

मौसमः यी स्थानमा हिमपातको सम्भावना

Next Post

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ पुष ९, शुक्रबार ०९:११
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ पुष ९, शुक्रबार ०९:११
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७८ पुष ९, शुक्रबार ०९:११
प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।
कोशी प्रदेश

प्रहरी चौकी पुन निर्माणमा कमल गाउपालिका ईशाई समाजले गर्यो श्रमदान र आर्थिक सहयोग ।

२०७८ पुष ९, शुक्रबार ०९:११
पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।
कोशी प्रदेश

पुर्वी पहाडी भु-भागमा अवस्थित सुन्दर जिल्ला तेर्हथुम ।

२०७८ पुष ९, शुक्रबार ०९:११
ख्रीस्टियन मिडिया राष्ट्रीय कार्यशाला गोष्टि आजबाट शुरु।
धर्म संस्कृति

ख्रीस्टियन मिडिया राष्ट्रीय कार्यशाला गोष्टि आजबाट शुरु।

२०७८ पुष ९, शुक्रबार ०९:११
Next Post
बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा २७ जनाको मृत्यु, १०० जना घाइते

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!