मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी

दमक पोष्ट by दमक पोष्ट
२०८२ माघ ४, आईतवार २१:०३
in समाचार
0
जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी
167
SHARES
523
VIEWS
Spread the love

गौरादह, ४ माघ २०८२।

झापाको गौरादह नगरपालिकामा सन् २०१२ मा स्थापना भएको गौरादह जेसीजको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

जसमा गौरादह जेसीजको इतिहासमा नै सबैभन्दा कान्छा उमेरका जेसी सितल अधिकारी कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

वि.सं. २०६२ सालमा बुबा श्रीकृष्ण अधिकारी र आमा कल्पना अधिकारीको जेठा सुपुत्रका रुपमा जन्मिएका २० वर्षीय अधिकारी वर्ष २०२४ मा गौरादहको आइटि संयोजकमा मनोनित भएसँगै वर्ष २०२५ मा उपाध्यक्ष र वर्ष २०२६ मा कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

उनी अहिले विराटनगरको पूर्वाञ्चल यूनिर्भरसिटी अफ साईन्स एण्ड टेक्नोलोजी (विआइटी)को पाँचौ सिमिस्टारमा अध्ययनरत रहेका छन् । अधिकारी आइटि क्षेत्रमा मात्र होइन पत्रकारिता क्षेत्रमा समेत अबल रहेका छन् ।

अधिकारी हेल्लो गौरादहका सञ्चालक, दमक बन्दका संवाददाता तथा डिउ टिभीका कार्यक्रम प्रस्तोता समेत रहेका छन् ।

जेसीजको माध्यमबाट आफू अझ सशक्त र तालिमको क्षेत्रमा अझ बढी ज्ञान प्राप्त गर्ने सकिने भएकोले र आफू कार्यकारिणी उपाध्यक्षको पदमा रहिरहदा गौरादह जेसीजलाई नेपाल जेसीजका शाखामा मात्र होइन विश्वका अन्य शाखाहरुमा चिनाउने काम गर्ने समेत अधिकारीले बताउछन् ।


Spread the love
Previous Post

वैदेशिक रेजगारीमा रहेका कमल झापाका गोपाल बहादूर लिम्वूको मृत्यु ।

Next Post

झापाका नेकपा युवानेता तामॅागले ओलीलाई वृद्दभत्ता खादै आराम गर्न सुझाएकाछन ।

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८२ माघ ४, आईतवार २१:०३
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ माघ ४, आईतवार २१:०३
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ माघ ४, आईतवार २१:०३
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ माघ ४, आईतवार २१:०३
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ माघ ४, आईतवार २१:०३
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८२ माघ ४, आईतवार २१:०३
Next Post
झापाका नेकपा युवानेता तामॅागले ओलीलाई वृद्दभत्ता खादै आराम गर्न सुझाएकाछन ।

झापाका नेकपा युवानेता तामॅागले ओलीलाई वृद्दभत्ता खादै आराम गर्न सुझाएकाछन ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!