मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाका नेकपा युवानेता तामॅागले ओलीलाई वृद्दभत्ता खादै आराम गर्न सुझाएकाछन ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ माघ १४, बुधबार ०८:१२
in समाचार
0
झापाका नेकपा युवानेता तामॅागले ओलीलाई वृद्दभत्ता खादै आराम गर्न सुझाएकाछन ।

Screenshot

168
SHARES
526
VIEWS
Spread the love

१४ माघ २०८२ झापा

कम्युनिस्ट पार्टी (नेकपा)बाट झापा क्षेत्र नम्बर–५ का उम्मेदवार रन्जित तामाङले एमाले अध्यक्ष केपी ओलीलाई वृद्धभत्ता खाएर बस्न सल्लाह दिएका छन् । तामाङले जेनजी आन्दोलनबाट अपदस्त भएका ओलीले कांग्रेसका पूर्वसभापति शेबहादुर देउवाले जस्तै विश्राम लिनुपर्ने बताएका हुन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियानका क्रममा  झापा–५ को गौरादह नगरपालिका पुगेका तामाङले भने, ‘७४ वर्षीय ओलीले अब सत्तामा जाने लोभ गर्नु हुँदैन, वृद्धभत्ता खाएर बस्नुपर्छ ।

जेनजी आन्दोलनले असान्दर्भिक ठहर गरेका नेताहरु फेरि पनि निर्वाचनमा जानु विडम्वना भएको तामाङले बताए ।

तामाङले जेनजीका नाममा राजनीति गर्न खोज्नेहरुले पनि जेनजीका मुद्दा बेवारिसे पारेको आरोप लगाए । अर्को प्रसंगमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छाडेको आरोप लगाए ।

मंगलबार नेकपा गौरादह नगर समितिद्वारा आयोजित भेलाले लेखतबहादुर खड्काको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको मुल निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बस्नेत, गगन पुरी, दिपेनवाला राई, हुकुम सिह लगायतले शुभकामना दिएका थिए ।


Spread the love
Previous Post

जेसिजको ईतिहासमा गौरादहमा सबैभन्दा कान्छा जेसीज कार्यकारी उपाध्यक्ष अधिकारी

Next Post

विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय : अभिनारायण चापागाईं

सम्बन्धित समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।
समाचार

चार प्रदेशमा आजसॅाझदेखी तिव्र गतिको हावाहूरिको सम्भावना ।

२०८२ माघ १४, बुधबार ०८:१२
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।
समाचार

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेनले गर्यो अनुरोध ।

२०८२ माघ १४, बुधबार ०८:१२
झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।
समाचार

झापा भरी रहेका सुकुम्बासीहरूको अवश्थाको विवरण सॅकलन शुरु ।

२०८२ माघ १४, बुधबार ०८:१२
सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।
समाचार

सुकुम्वासी घर टहरा भत्काउने क्रममा झडप २२ प्रहरी घाईते ।

२०८२ माघ १४, बुधबार ०८:१२
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८२ माघ १४, बुधबार ०८:१२
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८२ माघ १४, बुधबार ०८:१२
Next Post
विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय : अभिनारायण चापागाईं

विगत २० वर्षदेखि दुग्ध उत्पादन क्षेत्रमा निरन्तर सक्रिय : अभिनारायण चापागाईं

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!