मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाली कम्युनिष्ट पार्टी झापाले पॅाचवटै क्षेत्रका लागी आफ्ना उम्मेद्दार नाम सिफारिस गर्यो ।

दमक पोष्ट by दमक पोष्ट
२०८२ पुष ११, शुक्रबार १९:२५
in समाचार
0
166
SHARES
518
VIEWS
Spread the love

 

facebook sharing button
twitter sharing button
नेपाली कम्युनिष्ट पार्टीद्वारा झापाका लागि उम्मेदवार सिफारिस

१२ पौष २०८२ झापा

नेपाली कम्युनिष्ट पार्टीले झापाको पॅाच वटै क्षेत्रका लागि उम्मेदवारको नामसिफारिस गरेको छ । बिहीबार बसेको उम्मेदवारछनौट समितिको बैठकले नामावली केन्द्रीयकमिटीमा सिफारिस गरेको हो ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागिझापा १ बाट प्रत्यक्षतर्फ सविता भण्डारी, माधवअर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपीभट्टराई, समानुपातिक तर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शंकर, तारा राज ओली, उदय बराइली, तारा रुचाल र सुर्यबहादुर विक रराष्ट्रियसभा तर्फ बोधराज दाहाल (असिम) रबद्रीनाथ फुयाँलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष तर्फ हरिबोलगजुरेल, धर्मशिला चापागाई, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेनजेड), समानुपातिक तर्फ हरिकुमार राना, ज्योति सिंहदर्लामी, भाष्करराज काफ्ले, खड्गबहादुर कन्दङवा (रोशन), सनम राजवंशी, योगेश खपांगी, डा. विष्णुप्रसाद मिश्र, देवी बराल, डा. मुरली शाह, दुर्गा आचार्य र तिर्थ सिग्देल र राष्ट्रियसभा तर्फलोकबन्धु कन्दङ्बाको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ का लागि प्रत्यक्ष तर्फ पुष्पराजपोखरेल, पुर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्राश्रेष्ठ र पृतम वन (जेनजेड), समानुपातिक तर्फमोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुंगाना, डिल्लीराम घिमिरे र गंगाप्रसाद ओली, राष्ट्रियसभातर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएकोउम्मेदवार छनौट समिति सदस्य रञ्जित तामाङलेजानकारी दिए ।

क्षेत्र नम्बर ४ का लागि प्रत्यक्ष तर्फ झलक सिंहदर्लामी, पुरुषोत्तम चुडाल, गौरीमान राई, टेकेन्द्रचम्लागाई (जेनजेड), अम्बिका उप्रेती र प्रतिकराजवंशी (जेनजेड), समानुपातिक तर्फ मणिकुमारसाम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डीराज गुरागाई र जेबुल हकत्यस्तै राष्ट्रियसभा तर्फ रामकुमार राई, दिनेशचन्द्रराजवंशी र भरत श्रेष्ठको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ५ का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र वस्नेत, समानुपातिक तर्फ अजय अग्रवाल, सुलोचना राजवंशी, गंगा धिमाल, सुमित्रा वाङदेल, राधिका ओझा, डम्बर पुलामी, भुमिका कोइराला र लाल सुन्दर राई र राष्ट्रियसभा तर्फ प्रविणकुमारराई, दुर्गा चौलागाई र रमेश गुरागाईको नामसिफारिस भएको छ ।


Spread the love
Previous Post

शुशिला कार्कीको नेतृत्वको सरकारले पॅाचौपटक मन्त्री विस्तार शपथ आजै हुने ।

Next Post

सरकारले ९ स्थानमा ईलाका प्रशासन कार्यलय स्थापना गर्ने

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८२ पुष ११, शुक्रबार १९:२५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८२ पुष ११, शुक्रबार १९:२५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८२ पुष ११, शुक्रबार १९:२५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८२ पुष ११, शुक्रबार १९:२५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८२ पुष ११, शुक्रबार १९:२५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८२ पुष ११, शुक्रबार १९:२५
Next Post

सरकारले ९ स्थानमा ईलाका प्रशासन कार्यलय स्थापना गर्ने

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!