
१२ पौष २०८२ काठमाडौँ ।
सरकारले देशका विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
११ गते (शुक्रबार) साझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढीमा स्थापना गरिने भएको छ ।
कार्यालय
दमक-२, बेलडागी, झापा
कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९
सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९
स्थायी लेखा नं.
६१०२०३०३५
प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९
अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई
सम्पादक
लक्ष्मी नेपाल
Discussion about this post