१६असार २०८२ मङ्गलबार ।काठमडौ ,
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले बताए।
गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो।
उनको जेठ १६ गतेबाट लागू हुने गरी पुस २४ गतेसम्म सहायक रथीको पदावधि थप गरिएको थियो।
खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए।
उनी २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा भएका थिए। बढुवापछि संगठन निर्देशनालयमा पदस्थापन भएका खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा पनि काम गरिसकेका छन्।
कार्यालय
दमक-२, बेलडागी, झापा
कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९
सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९
स्थायी लेखा नं.
६१०२०३०३५
प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९
अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई
सम्पादक
लक्ष्मी नेपाल
Discussion about this post