मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

तीनकुनेमा भएको राजाबादिको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास चलायो ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ चैत्र १९, मंगलवार १७:२३
in Banner News, जीवनशैली, पत्रपत्रिका, बागमती प्रदेश, बिचार, राजनीति, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
तीनकुनेमा भएको राजाबादिको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास चलायो ।
163
SHARES
508
VIEWS
Spread the love

१९ चैत्र २०८१/काठमडौ,

काठमाडौको तीनकुनेमा भएको राजावादीको हिंसक प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली चलाएको पाइएको छ।

काठमाडौं प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार उग्र राजावादीको भीडलाई नियन्त्रणमा लिन ५८ राउण्ड गोली र ७४६ राउण्ड ग्याससेल प्रहार गरिएको थियो।

त्यस्तै पेस्तोलबाट २ राउण्ड प्रहार भएको प्रहरीले जनाएको छ।

त्यस्तै ब्याङ्क (आवाजमात्र आउने गोली) १९२ राउण्ड प्रहार गरिएको थियो। भीड नियन्त्रणमा लिनका लागि २४ लाठी, शिल्ड ३३, कार्टिज २३९, हेल्मेट खर्च भएको प्रहरीले जनाएको छ।

  • घटनामा ५५ जना नेपाल प्रहरी घाइते भएको र उनीहरू सबै उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी स्रोतको भनाइ छ।

भीड नियन्त्रणमा लिनेक्रममा २२ जना सशस्त्र प्रहरी घाइते भएको र यीमध्ये १ जना उपचारार्थ भएको, अन्य डिस्चार्ज भइसकेको बताइएको छ।

प्रदर्शनमा ५२ जना प्रदर्शनकारी घाइते भएको र यीमध्ये १७ जना अझै उपचाररत रहेको बताइएको छ।

प्रदर्शनमा सहभागी १२६ जनालाई नियन्त्रणमा लिइएको थियो भने यीमध्ये ८५ जना छुटिसकेका छन्।

पक्राउ परेका ४१ जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ।

सोमबार यता पक्राउ परेकालाई बुधबार म्याद थपका लागि अदालत लगिएको छ।

चैत १५ गते राजावादीहरूले व्यवस्था परिवर्तन भन्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए,हाल उनी फरार छन्।

त्यस्तै यो प्रदर्शनमा राप्रपा पनि संलग्न थियो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हिंस्रक प्रदर्शनमा प्रत्यक्ष संलग्न थिए।

उनीहरूलाई प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको छ।

 


Spread the love
Previous Post

तीनकुने क्षेत्रमा आतंक र लुटपाटमा संलग्न भएको भन्दै टेकु प्रहरिले ४१ जना राजावादी आन्दोलनकारिहरुलाई पक्राउ गरेको छ ।

Next Post

बैशाख दोश्रो साता भित्र जनमत-नागरिक र उन्मुक्ति पार्टी एकता गर्दै ,कार्यकारी सिके राउत ।

सम्बन्धित समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न
समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न

२०८१ चैत्र १९, मंगलवार १७:२३
कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।
Banner News

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

२०८१ चैत्र १९, मंगलवार १७:२३
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
जीवनशैली

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

२०८१ चैत्र १९, मंगलवार १७:२३
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।
Banner News

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

२०८१ चैत्र १९, मंगलवार १७:२३
बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो :  अध्यक्ष प्रचण्ड ।
पत्रपत्रिका

बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो : अध्यक्ष प्रचण्ड ।

२०८१ चैत्र १९, मंगलवार १७:२३
बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।
Banner News

बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।

२०८१ चैत्र १९, मंगलवार १७:२३
Next Post
बैशाख दोश्रो साता भित्र  जनमत-नागरिक र उन्मुक्ति पार्टी एकता गर्दै ,कार्यकारी सिके राउत ।

बैशाख दोश्रो साता भित्र जनमत-नागरिक र उन्मुक्ति पार्टी एकता गर्दै ,कार्यकारी सिके राउत ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!