मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

तीनकुने क्षेत्रमा आतंक र लुटपाटमा संलग्न भएको भन्दै टेकु प्रहरिले ४१ जना राजावादी आन्दोलनकारिहरुलाई पक्राउ गरेको छ ।

यी हुन ४१ जना पक्राउ पर्नेहरु नाम सहित ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ चैत्र १८, सोमबार ०६:०२
in पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बागमती प्रदेश, समाचार, समाज, सूचना प्रबिधि
0
तीनकुने क्षेत्रमा आतंक र लुटपाटमा संलग्न भएको भन्दै टेकु प्रहरिले ४१ जना राजावादी आन्दोलनकारिहरुलाई पक्राउ गरेको छ ।
178
SHARES
556
VIEWS
Spread the love

  • १८ चैत्र २०८१/काठमाडौं : तीनकुने क्षेत्रमा १५ चैत्रमा हिंसा मच्चाउने र लुटपाट संगलग्न भएको भन्दै  ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्रपा नेता रविन्द्र मिश्र, सांसदसमेत रहेका राप्रपा नेता धवल शमशेर राणा, झापाका ‘पुष्कर खतिवडा, रुपन्देही घर भई काठमाडौंको तारकेश्वर बस्ने

गोपाल मल्ल, लमजुङका मनिन्द्र राजभण्डारी, झापाका गोपीकृष्ण खड्का, सुनसरीका सन्तोष चौधरी, झापाकै रामकुमार धिमाल,

काठमाडौंका पशुपति खड्का, जुम्लाका हरिहर चौलागाईं र तनहुँका विष्णु पराजुली रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाउने बताईएको छ ।

त्यस्तै पक्राउ पर्नेमा स्याङ्‌जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली,

महोत्तरीका सुदर्शन थापा, खोटाङका डा. राजकुमार राई, खोटाङकै भगवती रोक्का, उदयपुरका नबिन ढकाल, सप्तरीका आलोक पराजुली,

रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेपलाञ्चोकका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा,

काठमाडौंङ्का श्रवण लामा रामेछापका स्टन लामा, नुवाकोटका सुशीला कुमाल रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा सिन्धुपाल्चोकका निर्मला कार्की, सुनसरीका ऐलिसा राई, सुर्खेतका भबिन्द्र बिसी, धादिङका आशिष तामाङ,

गुल्मीका लिला राणा, सिन्धुलीका चित्रमाया बस्नेत, सिन्धुलीकै सस्मिता बराल, बझाङका निराजन गिरी, दोलखाका प्रेध बहादुर र कालिकोटका मनिष कुमार शाही रहेका छन्।

उनीहरूविरुद्ध आपराधिक उपद्र र संगठित अपरासम्बन्धी कसूरमा मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए।

पक्राउ परेका सबै जनालाई जिल्ला अदालतमा दिनको म्याद थपिएको उनले बताए।

टेकु प्रहरिको बिज्ञापति –


Spread the love
Previous Post

१५ गते समाजबादी मोर्चाको प्रदर्शन भब्य र सफल बनाउने तयारी ।

Next Post

तीनकुनेमा भएको राजाबादिको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास चलायो ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ चैत्र १८, सोमबार ०६:०२
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ चैत्र १८, सोमबार ०६:०२
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ चैत्र १८, सोमबार ०६:०२
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ चैत्र १८, सोमबार ०६:०२
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ चैत्र १८, सोमबार ०६:०२
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ चैत्र १८, सोमबार ०६:०२
Next Post
तीनकुनेमा भएको राजाबादिको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास चलायो ।

तीनकुनेमा भएको राजाबादिको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली, ७४६ राउण्ड अश्रुग्यास चलायो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!