मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कक्षा ९ र १० ‘कप्युटर विज्ञान’ विषयको पाठ्यक्रम परिवर्तन, के के थपिए नयाँ ?

दमक पोष्ट by दमक पोष्ट
२०८१ माघ १०, बिहीबार १६:५१
in जीवनशैली, पत्रपत्रिका, फोटो फिचर, बागमती प्रदेश, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
कक्षा ९ र १० ‘कप्युटर विज्ञान’ विषयको पाठ्यक्रम परिवर्तन, के के थपिए नयाँ ?
182
SHARES
568
VIEWS
Spread the love

१० माघ २०८१ काठमडौ ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा सञ्चालन हुँदै आएको ‘कप्युटर विज्ञान’ को नयाँ पाठ्यक्रम तयार गरेको छ ।

यसअन्तर्गत कक्षा ९ को पाठ्यक्रममा कम्प्युटर सिस्टम, नम्बर सिस्टम, ब्लक प्रोगामिङ, वेब टेकनोलोजी, इन्टरनेट र सामाजिक सञ्जाल, साइबर सुरक्षा, पाइथोन आदि विषयवस्तु समेटिएका छन् ।

त्यस्तै, कक्षा १० को कम्प्युटर विज्ञानमा कम्प्युटर नेटवर्क, डाटाबेस म्यानेजमेन्ट सिस्टम, मल्टिमिडिया, प्रोगामिङ इन पाइथोन, एआई तथा कन्टेम्पोररी टेक्नोलोजी जस्ता विषयवस्तु समावेश भएका छन् ।

शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र २०८३ देखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागु गरिनेछ । यसअन्तर्गत कक्षा ९ को पाठ्यपुस्तकको छपाईको काम चलिरहेको पाठ्यक्रम निर्माण टोलीका सदस्य तथा पुस्तकका लेखक सुनिलकुमार घर्तीले बताए 1

कक्षा ९ को पाठ्यपुस्तकलाई घर्तीसहित, विमल थापा, प्रतीकमान सिंह प्रधान, विनय अधिकारी, श्याम अधिकारी र लव देव भट्टले लेखेका हुन् । पाठ्यपुस्तक केन्द्रको वेबसाइटमा राखिएको छ ।

बदलिंदो समयमा विद्यार्थीलाई पुराना पाठ्यक्रमले धेरै कुरा सिकाउन नसकेकाले नयाँ पाठ्यक्रम तयार गरिएको उनले बताएका छन् ।

उनका अनुसार ऐच्छिक विषयका रूपमा कम्प्युटर विषय अध्यापन सुरू भएयता पाठ्यक्रम परिमार्जन गरिएपनि पहिलोपटक पूर्णरूपमा परिवर्तन गरिएको हो ।

कक्षा ११ र १२ मा अध्ययनका लागि नयाँ पाठ्यक्रमले पुलको काम गर्ने बताइएको छ । “विद्यालयस्तरबाट नै कम्प्युटरसँग सम्बन्धित कुराहरू सिकाएर विद्यार्थीलाई भविष्यका लागि तयार पार्नुपर्छ भनेर नयाँ पाठ्यक्रम ल्याएका छौं । अझ कम्प्युटर क्षेत्रमा धेरै राम्रो गर्नुछ भने कक्षा ५ देखि नै युस्ता पाठ्यक्रम ल्याउनुपर्छ ” घर्तीले भने ।


Spread the love
Previous Post

पक्राउ गर्न इन्टरपोलले रेड नोटिस जारी गरेको फरार व्यक्ति ओमानमा पक्राउ ।

Next Post

अमेरिकामा रहेका ३ हजारभन्दा बढी नेपाली ६ महिनामै फिर्ता हुने ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी
समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी

२०८१ माघ १०, बिहीबार १६:५१
आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।
समाचार

आज सम्पन्न भएको झापाको मतगणना आजै रातीदेखी कहॅा कहॅा हुने ।

२०८१ माघ १०, बिहीबार १६:५१
३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।
समाचार

३ वटा अमेरिकी फाइटर जेट कुबेतले खसाल्यो, मध्यपुर्वमा तनाव ।

२०८१ माघ १०, बिहीबार १६:५१
ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।
समाचार

ईरानका नेता खामेनीको मृत्यु ४० दिन शोकको घोषणा ।

२०८१ माघ १०, बिहीबार १६:५१
ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।
समाचार

ईरानको एक बिधालयमा भएको आक्रमणमा ४० को मृत्यु ।

२०८१ माघ १०, बिहीबार १६:५१
खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा
समाचार

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

२०८१ माघ १०, बिहीबार १६:५१
Next Post
अमेरिकामा रहेका ३ हजारभन्दा बढी नेपाली ६ महिनामै फिर्ता हुने ।

अमेरिकामा रहेका ३ हजारभन्दा बढी नेपाली ६ महिनामै फिर्ता हुने ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!