मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

प्रदेश नम्बर १ कोशी प्रदेश इसाई समाजद्वारा शुभकाना आदन-प्रदान कार्यक्रम सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ पुष २, मंगलवार १४:००
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, रोचक, समाचार, समाज, सूचना प्रबिधि
0
प्रदेश नम्बर १ कोशी प्रदेश इसाई समाजद्वारा शुभकाना आदन-प्रदान कार्यक्रम सम्पन्न ।
189
SHARES
592
VIEWS
Spread the love

२ पौष २०८१ ईटहरी ।
प्रदेश नम्बर १ कोशीप्रदेश इसाई समाजले ख्रीष्टमस २०२४ तथा नयाबर्ष २०२५ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष विक्रम वर्णवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख वक्ता रेभ.दिलिप क्षेत्रीको उपस्थिती रहेको कार्यक्रममा रेभ.राजेन्द्र मल्ल प्रमुखतिथि तथा रेभ. गंगा आलेको विशिष्टआतिथ्यतामा शुरु भएको कार्यक्रममा उपाध्यक्ष पा.विकास राईले स्वागत मन्तव्य राखेका थिए ।

सुनसरीको ईटहरिमा रहेको बप्तिषमनडलिमा सम्पन्न भएको शुभकामना आदन प्रदान कार्यक्रममा विभिन्न जिल्ला इसाई समाजका प्रतिनिधिहरू र कोशी प्रदेश इसाई समाजका कार्यसमिति सदस्यहरु लगायत इसाई जगतका प्रमुख आदरणीय व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा नेपाली ख्रीष्टियान इतिहासमा भुल्नै नहुने योगदान पुर्याउनुहुने कोशी प्रदेशका अग्रजहरू रेभ.बीबी राई,रेभ.एनडी थुलुङ,रेभ.दानियल सुव्वा,रेभ.बीबी कार्की,रेभ.दिलिप थापा,रेभ.हिमाल जोसेफ राई, रेभ. कुबेर गुरुङ,रेभ.महेन्द्रजङ्ग साम्पाङ,रेभ.एनोस गजमेर, रेभ.जेम्स पौडेल, डा.शेमलाल हेमरम,रेभ.खड्ग मगर, रेभ.गोपाल खनाल,विशप जोसेफ सोरेन,रेभ.पर्शु गुरुङ, रेभ.राजकुमार राई,रेभ.रुबेन राई,पा.छत्र बहादुर लिम्बु, रेभ.मुकुन्द रिजाल,श्रीमती जमुना खड्का र संविधान सभा सदस्य माननीय लोकमणि ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन पा. आकाश थुलुङले गर्नुभएको थियो,भने सञ्चालन महासचिव रेभ. विनोद मुर्मु र प्रवक्ता पा.सुरज मल्लले संयुक्तरूपमा गर्नुभएको थियो ।


Spread the love
Previous Post

झापाको दमक र शिवसताक्षिमा बाईकदुर्घटनाहुदा ३ जनाको मृत्यु ।

Next Post

विग्रिएको ट्रक मर्मत गर्ने क्रममा च्यापिएर ट्रक चालकको मृत्यु ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ पुष २, मंगलवार १४:००
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ पुष २, मंगलवार १४:००
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ पुष २, मंगलवार १४:००
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ पुष २, मंगलवार १४:००
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ पुष २, मंगलवार १४:००
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ पुष २, मंगलवार १४:००
Next Post
विग्रिएको ट्रक मर्मत गर्ने क्रममा च्यापिएर ट्रक चालकको मृत्यु  ।

विग्रिएको ट्रक मर्मत गर्ने क्रममा च्यापिएर ट्रक चालकको मृत्यु ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!