मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

बेल्डाङ्गिमा वेलफेयर मर्शी च्यारिटि फाउन्डेसनद्वरा कपडा बितरण ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ भाद्र २२, शनिबार १७:१७
in Banner News, अन्तर्राष्ट्रिय, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बिचार, मौसम, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
बेल्डाङ्गिमा वेलफेयर मर्शी च्यारिटि फाउन्डेसनद्वरा कपडा बितरण ।
196
SHARES
614
VIEWS
Spread the love

२२ भाद्र २०८१ बेल्डाङ्गी ।
मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले झापाको दमकस्थित बेल्डाङ्गी शरणार्थी शिविरमा भदौ २०गतेका दिन एक कार्यक्रमको आयोजना गर्दै भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकालाई न्यानो कपडा स्वेटर वितरण गरेको छ ।
इन्द्र बजगाई र रुथ क्षेत्रीको नेतृत्वमा सन् २०२० मा स्थापना भएको संस्था मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले भुटानी शरणार्थी शिविर बेलडाँगीस्थित बाल विकास केन्द्रमा रहेको बालबालिकाहरुलाई स्वेटर वितरण गरेको हो ।
शरणार्थी भएकै कारण आय आर्जनको स्रोत नभएका शरणार्थी अभिभावकलाई आफ्ना बालबच्चाको लालन पालनमा ठूलो समस्या छ ।

अमेरिकाको कोलम्बसमा दर्ता भएको मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनले बालबालिकाका यही पीडा बुझेर केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको हो ।

फाउन्डेसनका अध्यक्ष इन्द्र बजगाईले मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसन गैर-राजनीतिक एवं गैर- नाफामुखी संस्था भएको र असाहय र विपन्न वर्गका समुदायलाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको बताए ।


यश अघि पनि धेरैलाई दिल खोलेर सहयोग गरिसकेको बताउँदै अध्यक्ष बजगाइले फाउन्डेसनले शरणार्थीको आवश्यकता हेरेर आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न ।

कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि एवं मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसन- नेपालका अध्यक्ष विजय बजगाईले सहयोगका लागि मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनप्रति आभार व्यक्त गरेका छ्न ।


यस्तै कार्यक्रमका सभाध्यक्ष एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष तिलक राईले शरणार्थी बालबालिकाको आवश्यकतालाई बुझेर सहयोग गरेकोमा खुशी ब्यक्त गरे ।

यश अघि विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरुलाई सम्झदै अध्यक्ष राईले यस्तो खाले सहयोगले शरणार्थी अभिभावकलाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनु भएको छ ।

सन्चालक राईले मर्सी च्यारिटी एण्ड वेलफेयर फाउन्डेसनसँग आगामी दिनमा थप सहयोग र सहकार्य हुने आशा विश्वास व्यक्त गरेका छन ।

ग्लोबल भुट्नीज अर्गनाइजेसन (GBO) द्वारा सञ्चालित बाल विकास केन्द्रमा स्थानीय विपन्न समुदाय र शरणार्थी गरी हाल १५३ विद्यार्थी छन् ।
तर GBO बाहेक बाल विकास केन्द्रमा स्थायी दाता नभएको कारण यसको व्यवस्थापनमा समस्या हुँदै आएको छ ।


Spread the love
Previous Post

सुकिलुम्बा फाल्गुनन्द विमान स्थल बिहिबारदेखी संचालनमा आउदै ।

Next Post

अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ भाद्र २२, शनिबार १७:१७
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ भाद्र २२, शनिबार १७:१७
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ भाद्र २२, शनिबार १७:१७
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ भाद्र २२, शनिबार १७:१७
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ भाद्र २२, शनिबार १७:१७
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ भाद्र २२, शनिबार १७:१७
Next Post
अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।

अस्थाई स्मार्ट लाईसेन्स बितरण गर्दै ,कोशी प्रदेश मन्त्री ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!