मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

लागुऔषध दुरुपयोग र ओसापसारविरुद्ध को अभियान अन्तर्गत जनचेतनामुलक एकदिने कार्यक्रम दमकमा सम्पन्न ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ असार १२, बुधबार १४:५८
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, बिचार, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि, स्वास्थ्य
0
लागुऔषध दुरुपयोग र ओसापसारविरुद्ध को अभियान अन्तर्गत जनचेतनामुलक एकदिने कार्यक्रम दमकमा सम्पन्न ।
178
SHARES
555
VIEWS
Spread the love

११ असार २०८१ दमक ।
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध एकदिवसिय जनचेतना मुलक कार्यक्रम मङ्गलबार दमक नगर ईशाई समाजले सम्पन्न गरेको छ ।

रे अफ होभ चर्चमा सम्पन्न उक्त एकदिवसिय कार्यक्रम अन्तराष्ट्रिय लागू औषध दुरुपयोगको समाधान दिवसको अवसर पारेर एक दिवसीय जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
दमक नगर ईशाई समाजको आयोजनामा तथा दमक नगरपालिकाको सहकार्य र इलाका प्रहरी कार्यालय दमकको प्राविधिक सहयोगमा उक्त एकदिवसिय जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा दमक ईलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

वरिष्ठ प्रहरी नायव निरीक्षक अधिकारीले लागु-औषध भनेको के हो ?
लागु औषधका प्रयोगका चरणहरु,लागू औषध प्रयोग गर्ने युवा-युवतीका उमेर समुह, स्वभाव, लक्षण, गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

इलाका प्रहरी कार्यालय दमककी महिला तथा बालबालिका सेलकी प्रमुख समेत रहनुभएकी वरिष्ठ प्रहरी नायव निरीक्षक अधिकारीले लागु औषध प्रयोग गर्न घर- परिवार, गाउँ-घरबाटै सिक्ने गरेको र त्यसलाई सुरुको समयमा रोकावट तथा
समाधान गर्ने उपाय नहुँदा युवा-युवतीहरु थप कुलततर्फ लाग्ने गरेको र समाजमा घटेका घटनाक्रमहरुलाई कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

दमक नगर इसाई समाजले संस्थागत रुपमा चर्च-मण्डलीहरुमा लागु औषधको बारेमा संचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो समय समाजमा दिनानुदिन बढ्‌दै गइरहेको लागु औषधको प्रयोग, यसको ओसारपसारमा रोकथाम र नियन्त्रणका बारेमा संचेतनासम्बन्धी कार्यक्रमहरु दमकको विभिन्न वडाहरुमा अवस्थित मण्डलीमा सञ्चालन गर्दै आइरहेको दमक नगर इसाई समाजका अध्यक्ष धनकुमार राई (आकाश)ले बताउनुभयो ।

ईशाईसमाजका अध्यक्ष धन कुमार राई (आकाश) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा दमक नगर पालिकाका प्रमुख रामकुमार थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख थापाले अहिले लागु औषधको प्रयोग र यसबाट भइरहेको क्षतिको रोकथाम र नियन्त्रणमा समुदायले साझा समस्याको रुपमा लिएर हातेमालो गरेर नै समाधान गर्नुपर्ने बताए ।

कार्यक्रमम दमक नगर इसाई समाजका पूर्व अध्यक्षसमेत रहेका समाजका सल्लाहकार तथा समितिका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले शब्दद्धारा स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पाष्टर दावा शेर्पा, पाष्टर डिके बेघा लिम्बू, पाष्टर मानबहादुर राई, दमक नगर इसाई समाजका सहसचिव तथा एल्डर सुरज लिम्बू, पाष्टर एबम् पत्रकार द्दोय अनिलदेव राई,डिकेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।


Spread the love
Previous Post

अब रास्टृय परिचय पत्र विवरण सङ्कल अभिलेख स्थानिय तहबाट ।

Next Post

मोरङ्गको बिराटनगर विमान स्थलमा बाढीका कारण उडान स्थगित गरियो । ।

सम्बन्धित समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।
समाचार

सरकारी सेवा प्रभावकारी वनाउन कर्मचारीहरुलाई निर्देशन मन्त्री डा. तिमिल्सिना ।

२०८१ असार १२, बुधबार १४:५८
सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ असार १२, बुधबार १४:५८
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ असार १२, बुधबार १४:५८
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ असार १२, बुधबार १४:५८
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ असार १२, बुधबार १४:५८
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ असार १२, बुधबार १४:५८
Next Post
मोरङ्गको  बिराटनगर विमान स्थलमा बाढीका कारण  उडान स्थगित गरियो  ।  ।

मोरङ्गको बिराटनगर विमान स्थलमा बाढीका कारण उडान स्थगित गरियो । ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!