मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पुर्वबाट मनसुनि वर्षा भित्रीएको छ एकसाता भित्र देशभरी फैलिने ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
in कोशी प्रदेश, पत्रपत्रिका, प्रदेश समाचार, मौसम, समाचार, समाज, सूचना प्रबिधि
0
पुर्वबाट मनसुनि वर्षा भित्रीएको छ एकसाता भित्र देशभरी फैलिने  ।
174
SHARES
543
VIEWS
Spread the love

२९ जेस्ठ २०८१ ।
यो वर्षको मनसुन भित्रिएको छ। हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण-पूर्वबाट सोमबार देखि नेपालमा मनसुन भित्रिएको छ ।

औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ। मनसुनी प्रणाली देशभर फैलन भने एक साता जति लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

”मनसुनी प्रणाली धेरै सक्रिय पनि छैन। प्रणाली पूर्वबाट सर्ने क्रममा रहे पनि देशभर फैलन पाँच-सात दिनसम्म लाग्न सक्छ,’ महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन देशभर फैलन पश्चिमी वायु कमजोर हुँदै जानुपर्छ।’ देशको पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु कायमै छ। मनसुनी हावा पूर्वबाट पश्चिम बहने गर्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ ।
यसपटक मनसुन चाँडै भित्रिए पनि देशभर
फैलिएर झरी पर्न भने केही दिन लाग्ने देखिन्छ गत वर्ष
औसतभन्दा एक दिन ढिला ३१ जेस्ठमा मनसुन भित्रीने र
कोशी,बग्मती,मधेस र गन्डकी प्रदेशमा सकृय बनेको थियो ।
तर, पश्चिम नेपालमा पुग्न २३ दिन लागेको थियो ।

नेपालमा औसतमा १३ जुनमा मनसुन भित्रिएर २ अक्टोबरमा अन्त्य हुने आँकलन गरिन्छ ।

मनसुन आफैंमा वर्षा होइन। यो त केवल हावा वहने दिशा वा हावाको दिशा परिवर्तन हुने अवस्था हो। बर्षायाममा सुक्खा वा वर्षा कस्तो हुन्छ भनेर सामुन्द्रिक क्षेत्रमा हुने मौसमी गतिविधिमा पनि भर पर्छ ।

मनसुनको प्रक्षेपण संशोधन :
अधिक वर्षा हुने क्षेत्र बढ्यो

बर्खामा अधिक वर्षा हुन सक्ने क्षेत्र बढेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको आकलन संशोधन गर्दै कैलाली, बर्दिया र सुर्खेत तथा पूर्वमा झापा, मोरङ, सुनसरी, इलामको दक्षिणी भेग र सप्तरीको पूर्वी भेगमा अधिक वर्षाको आकलन गरेको हो। तर, यसअघि अधिक वर्षा हुन सक्ने भनिएको पूर्वी सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा र उदयपुरमा भने अब औसत वर्षा हुने गरी आकलन संशोधन गरिएको छ।

यसअघि औसत वर्षा हुने आलकन गरिएको डडेल्धुराको पश्चिम-उत्तर, बैतडीको पूर्वी क्षेत्र, बझाङ, डोटीको उत्तरी क्षेत्रमा पनि औसतभन्दा धेरै, तर अधिकभन्दा कम वर्षाको आकलन गरिएको छ। कैलालीको चुरे, डोटीको पूर्वी, दक्षिण र अछामको दक्षिण क्षेत्र र दैलेखको पश्चिमी क्षेत्रमा पनि औसत मात्र वर्षा हुने आकलन गरिएको छ । कपिलवस्तु, रुपन्देही तथा अर्घाखाँची र पाल्पाको दक्षिणी भेगमा पनि औसत मात्र पानी पर्ने देखिन्छ। काठमाडौं, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुली क्षेत्रमा पनि औसत वर्षाको आकलन गरिएको छ।

मौसमविद् सुदर्शन हुमागाईंले क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलनअनुसार संशोधन गरिएको बताए। यसपटक बर्खामा पानी धेरै पर्ने भनिए पनि गर्मी भने धेरै खेप्नुपर्नेछ। अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने आकलन छ। मनसुनका सुरुवातमा कम पानी पर्ने र उत्तरार्धमा धेरै पर्न सक्ने देखिएको छ।


Spread the love
Previous Post

कर्णाली नदिमा लगाईएको झोलुङ्गेपुलमा फसेका ८ वटा खच्चरलाई जिवितै उद्दार गरियो ।

Next Post

नेपालमा भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा र गर्मी बढी हुने सम्भावना ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ जेष्ठ २९, मंगलवार ०६:५५
Next Post
नेपालमा भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा  र गर्मी बढी हुने सम्भावना  ।

नेपालमा भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा र गर्मी बढी हुने सम्भावना ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!