मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

मेची नगर ईशाई समाजले २५औ रजत महोत्सव भब्यताका साथ मनाउदै सम्पन्न गरेको छ ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ १, मंगलवार २२:२६
in कोशी प्रदेश, जीवनशैली, धर्म संस्कृति, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, मनोरन्जन, रोचक, शिक्षा, समाचार, समाज, सूचना प्रबिधि
0
मेची नगर ईशाई समाजले २५औ रजत महोत्सव भब्यताका साथ मनाउदै सम्पन्न गरेको छ ।
178
SHARES
555
VIEWS
Spread the love

१ बैशाख २०८१ मेचीनगर ।
झापा जिल्लाको मेचीनगर ईसाई समाजले आफ्नो स्थापनाकालको २५ औं बर्ष पूरा गरेको अवसर पारेर
रजत महोत्सव भब्यताका साथ मनाएर सम्पन्न गरेको छ। गत सोम्बार सम्पन्न मेचीनगर ईसाई समाजको २५ औं रजत महोत्सव पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलाबारीमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।

मेचीनगर ईसाई समाज र मेचीनगर आमा- दिदीबहिनी समाजको संयूक्त आयोजनामा भएको रजत महोत्सवमा समाजको अध्यक्ष पास्टर राजु खड्काको अध्यतामा भएको
कार्यक्रमको प्रमुख अतिथि डा. रेभ मंगलमान महर्जनले भन्नुभयो,–“बदला लिने काम हामीले कहिलै गर्नु हुँदैन । बरु शत्रुहरु भोकाएको वा तिर्खाएको छ भने खानेकुराले तृप्त पार्ने काम हामीले गर्नुपर्दछ । हामी स्वार्थी हुनुहुदैन, हामीले पाएको मुक्ति, असल कुराहरु अरुलाई पनि दिन् पर्दछ ।, उहाले भन्नुभयो,– अतिथि सत्कार गर्ने काममा नथाक, पीडितहरुलाई सहयोग गर, खेदो गर्नेहरुलाई नसराप, आशिर्वाद देऊ, रुनेहरुसंग रोओ, अहंकारनगर, तिम्रो शत्रु भोकाएको छ भने खुवाऊ, खरावी गर्नेहरुलाई भलाईले जित, अरुबाट के चाहन्छौं आफैबाट अरुलाई त्यही दिन शुरु गरौं ।”
त्यसैगरी कार्यक्रमको बिशिष्ठ अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले भन्नुभयो,–“अहिले डा. मंगलमान महर्जन ज्यूले भनिरहनु भएको कुरा सुन्दा मलाई समय अपुग भयो कि जस्तो लाग्यो मेरो हतारले गर्दा ।, मानव उपयोगी, सामाजिक उपयोगी, समाज शास्त्रीय हिसावले उत्कृष्ट समाज निर्माण गर्ने दर्शनको रुपमा उहाँले यहाँहरुकोबीचमा धारणाहरु पस्किरहनु भएको थियो । समग्रमा भन्दा मानवताको लागि सोच, दृष्टिकोण र व्यबहार आजको आवश्यकता हो । त्यो मानवताबारे उपयोगी सोच व्यबहार सबैभन्दा महत्वपूर्ण हो । उहाँको यो उपयोगी भनाइ अनुसार चल्यो भने असल चरित्रवान समाज निर्माण हुन्छ भन्ने मलाई लाग्छ ।
कार्यक्रम महोत्सव समारोहको बीचमा समाजले अग्रज तथा समाजका संस्थापक अध्यक्षदेखि लिएर सम्पूर्ण पूर्वाध्यक्षहरु, नगरको पहिले सेवकाइ गर्नुहुने पास्टरहरु, आमा दिदीबहिनीहरुका संस्थापक समितिहरु र अध्यक्षहरु त्यसैगरी जवान संगतीका अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुदै हिजोको पंचायतीकालमा इसाईहरुले आफ्ना आस्था र बिश्वासलाई मानिसहरुको बीचमा पुर्याउन पाइदैनथ्यो । जसले आफ्नो आस्था र बिश्वासलाई बाड्दथ्यो उनीहरुलाई राजद्रोहको मुद्धामा परेर जेल जीवन बिताउनुपथ्र्यो । त्यस्तो परिस्थितिमा एक जना दुइजनाबाट सुरु भएको मण्डली आज यस नगरमा दश हजारभन्दा बढीले संगती गरेको कुरा अवगत गराउनु चाहन्छु पास्टर नवीन शर्माले भन्नुभयो। अहिले यो मेचीनगरमा सकृयरुपमा असीवटा चर्चहरुले परमेश्वरको राज्य बिस्तारको काम गरिरहेको पास्टर शर्माले बताउनु हुन्छ ।
समाजले आफ्नो नगरभित्र रहेका चर्चहरुको इतिहास र सेवकाइ योगदानहरुको संगालो स्मारिका बिमोचन कार्य अतिथिहरद्वारा गरिएका थिए ।
कार्यक्रममा विभिन्न चर्चहरुका भाइबहिनीद्वारा नृत्य र गायन प्रस्तुत गरेर रोचक तुल्याउनका साथै उपस्थित भएका अतिथिहरु र दर्शकहरुलाई भरपुर मनोरञ्जन र आशिषित तुल्याएका थिए ।


Spread the love
Previous Post

लागू औषध कारोबारीलाई पक्राउ गर्न गोलि हानियो ।

Next Post

नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।

सम्बन्धित समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?
समाचार

सरकारले पेट्रोलियम पदार्थमा कर छुटको निर्णय गरेको छ,प्रतिलिटर कति छ सहुलियत ?

२०८१ जेष्ठ १, मंगलवार २२:२६
ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।
समाचार

ईरानले पाकिस्तान मार्फत अमेरिकालाई पठायो युद्ध अन्त्यको प्रस्ताव ।

२०८१ जेष्ठ १, मंगलवार २२:२६
सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।
समाचार

सोम्वार प्रतिनिधीसभाबाट तीन अध्यादेश स्वीकृत ।

२०८१ जेष्ठ १, मंगलवार २२:२६
सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा
समाचार

सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने, शनिबार र आइतबार बिदा

२०८१ जेष्ठ १, मंगलवार २२:२६
आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।
समाचार

आशा,त्याग र पुनरुत्थानको सन्देश अशल शुक्रवार ईस्टर सन्डेको महत्व ।

२०८१ जेष्ठ १, मंगलवार २२:२६
नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।
समाचार

नापी र मालपोतमा परिचय खुल्ने कागजपत्र मार्फत प्रवेश अन्यथा प्रवेश निसेध ।

२०८१ जेष्ठ १, मंगलवार २२:२६
Next Post
नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!