मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, पर्यटन, प्रदेश समाचार, फोटो फिचर, बिचार, रोचक, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि
0
नेपाल आयल निगमले ईन्धनको मूल्य घटाएको छ ।
173
SHARES
540
VIEWS
Spread the love

३ बैशाख २०८१ झापा ।
बुधबार राति १२ बजेदेखी लागुहुने गरि नेपाल आयल निगमले ईन्धनको मुल्य घटाएको छ ।
जस अन्तर्गत नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य सुचि अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मुल्य
६.७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।
यस्तै गरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।

“सहजता, शुद्धता र पारदर्शिता नेपाल आयल निगम लिमिटेडको प्रतिवद्धता”

नेपाल आयल निगम लिमिटेड केन्द्रीय अर्थं टेकू ।
प्रेस विज्ञप्ति

मितिः २०८१/०२/०२

१. इण्डियन आयल कर्पोरेशनबाट आज १५ मे, २०२४ (जेष्ठ ०२, २०८१) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६।७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५।०९ ले घटेर आएको हुँदा निगम संचालक समितिको निर्णय अनुसार १६ मे. २०२४ (जेष्ठ ०३, २०८१) बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ७।०० (सात) र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. ५।०० (पाँच) ले घटाइएको छ।

२. निगमको डिपो/कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्री मूल्य देहाय बमोजिम कायम गरिएको छ।

क्र. सं.

पेट्रोलियम पदार्थ

१. पेट्रोल

डिजेल र

साविकको खुद्रा विक्री मूल्य रु. (प्रति लिटर)

मिति २०८१/०२/०३ को बिहान ००:०१ बजेदेखि कायम हुने नयाँ खुद्रा विक्री मूल्य मू. अ. कर सहित रु.

(प्रति लिटर)

पहिलो वर्ग दोस्रो वर्ग तेस्रो वर्ग

पहिलो वर्ग दोस्रो वर्ग तेस्रो वर्ग

१७५।५०

१७७/०० १७८/००

१६८।५० १७०।०० १७१।००

२. मट्टितेल

१५६।५० १५८/०० १५९।०० १५१।५० १५३।०० १५४।००

नोटः पहिलो वर्ग अन्तर्गतः चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज । दोस्रो वर्ग अन्तर्गतः सुर्खेत र दाङ्ग । तेस्रो वर्ग अन्तर्गतः काठमाडौं, पोखरा र दिपायल ।
धन्यवाद् ।

नेपाल
प्रकाशित-मिति २ जेस्ठ २०८१ २०:१८ बुधबार ।


Spread the love
Previous Post

मेची नगर ईशाई समाजले २५औ रजत महोत्सव भब्यताका साथ मनाउदै सम्पन्न गरेको छ ।

Next Post

मोरङ्ग प्रहरिले लागू पदार्थ गाँजा सहित ४ जना ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन:  कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।
पत्रपत्रिका

जनमत पार्टिमा नै प्रश्न उठ्ने गरि प्रदेश साम्सदमा पुन: कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।
Banner News

दमकमा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा  आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।
पत्रपत्रिका

सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा आवाजबिहिनहरुका पक्षमा कलम चलाउने सम्पादकको तस्बिर फहरियो ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।
खेलकुद

सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेकि महिला प्रहरिलाई भब्य स्वागत ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।
कोशी प्रदेश

`सेमिफुङ्गको´प्रीमियर शो भोलि दमकको डिम्याक्स हलमा ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।
नेकपा एमाले

अनेरास्ववियुले २४ औं राष्ट्रिय महाधिवेशन केन्द्रित जनपरिचालन अभियान चलाउने ।

२०८१ जेष्ठ ३, बिहीबार ०५:३५
Next Post
मोरङ्ग प्रहरिले लागू पदार्थ गाँजा सहित ४ जना ब्यक्तिहरुलाई पक्राउ गरेको छ  ।

मोरङ्ग प्रहरिले लागू पदार्थ गाँजा सहित ४ जना ब्यक्तिहरुलाई पक्राउ गरेको छ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!