मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

भारतले एकतर्फी रुपले गर्यो ईन्टरने बन्द नेपालमा संचालित ईन्टरनेट प्रभावित ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख २१, शुक्रबार १७:०६
in अन्तर्राष्ट्रिय, अर्थ, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बिचार, रोचक, शिक्षा, शेयर बजार, समाचार, समाज, सूचना प्रबिधि
0
भारतले एकतर्फी रुपले गर्यो ईन्टरने बन्द नेपालमा संचालित ईन्टरनेट प्रभावित ।
174
SHARES
543
VIEWS
Spread the love

२१बैशाख२०८१ झापा ।

नेपालमा धेरै स्थानका संचालनमा रहेका धेरै ईन्टरनेट प्रादायक सेवाहरुले आफ्नो सेवा प्रभावित भएको स्विकार गरेका छ्न ।

भारतले एकतर्फी रुपले आफ्ना तर्फका ईन्टरनेट सेवाहरु बन्द गराएकाले नेपालका अधिकाङ्स ईन्टरनेट सेवाहरुमा समस्या आएको जनाएको छ ।

जसका कारण नेपालका  मुख्य ईन्टरनेट प्रदायक कम्पनीहरु वर्ल्डलिङ्ग्क ,सुबिसु ,भायनेट ,सिजि कम्पनिका ईन्टरनेट कम्पनिहरुद्दारा संचालित ईन्टरनेटसेवाहरुमा डिस्ट्रव देखिएको जनाएको हो ।

धेरै स्थानमा ईन्टरनेट सेवाहरु चलेका छैनन भने चल्नेस्थानका सेवाहरुमा स्लो गरि चलिरहेको जनाईएको छ ।वर्ल्डलिङ्ग्क ईन्टरनेटका कार्यकारी अधिकृत केशव नेपालका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय वेन्डविथ बेचिरहेका भारतिय कम्पनी एयरटेलले एक्कासी ईन्टरनेट सेवा आपुर्ती  बन्द गराएको बताए ।वर्ल्डलिङ्ग्क कम्पनिले सेवा प्रभावमा आएको समस्याप्रती ग्राहक सङ्ग क्षमायाचना मागेको छ । नेपाल दुरसन्चार प्राधिकरणले पटक पटक संचार मन्त्रालयलाई पत्रकाटेर बिदेशी मुद्रा सटही सुबिध दिन आग्रह गर्दै आएको थियो ।

तर मन्त्रालयले ईन्ट्रनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरडिएफ दस्तुरको बिबादलाई कारण देखाउदै अबरोध गर्दै आएको थियो ।भारतिय कम्पनिको निर्णयले नेपालका टेलिकम र अन्य साना ईन्टरनेट कम्पनी बाहेकका सेवा प्राभावित बनेको हो ।ईन्टरनेट प्रदायक कम्पनिले केही दिन अघि मात्रै पत्रकार सम्मेलन गरेर ईन्टरनेटमा जुनसुकै समयामा समस्या आउन सक्ने भन्दै सरकारलाई ध्यानकर्षण गराएका थिए ।


Spread the love
Previous Post

लागू औषध कारोबारिलाई गोलि हानियो ।

Next Post

प्रेम प्रस्ताव स्विकार नगर्दा कक्षा १२ मा अध्यनरत छात्रामाथी गोलि चल्यो ।

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ बैशाख २१, शुक्रबार १७:०६
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ बैशाख २१, शुक्रबार १७:०६
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ बैशाख २१, शुक्रबार १७:०६
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ बैशाख २१, शुक्रबार १७:०६
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ बैशाख २१, शुक्रबार १७:०६
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ बैशाख २१, शुक्रबार १७:०६
Next Post
प्रेम प्रस्ताव  स्विकार नगर्दा कक्षा १२ मा अध्यनरत छात्रामाथी गोलि चल्यो ।

प्रेम प्रस्ताव स्विकार नगर्दा कक्षा १२ मा अध्यनरत छात्रामाथी गोलि चल्यो ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!