मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

ईलाम मतपरिणामका लागि बसेको सर्बदलिय बैठक सम्पन्न मतगणना ११ बजे देखि ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख १६, आईतवार १०:५१
in Banner News, कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
ईलाम मतपरिणामका लागि बसेको सर्बदलिय बैठक सम्पन्न मतगणना ११ बजे देखि ।
176
SHARES
550
VIEWS
Spread the love

१६बैसाख२०८१ ईलाम ।

ईलाम २नम्बर क्षेत्रमा भएको निर्वाचनका मतपरिणामका  लागि बसेको सर्बदलिय मिटिङ्ग भर्खरै सकिएको छ ।

सर्बदलिय बैठक अनुसार आज ११ बजेदेखी मत गणना शुरुहुने जानकारि मतदान अधिकृत केशव घिमिरेले गराएका हुन ।ईलाम २ मा ५०%मत खसेको छ ।मत परिणाम का लागि ११बजे देखि शुरु गरिने मतगणनाका लागि फाकफोक थुम गाउपालिकाको मतदान स्थलको मतपेटिका बाट गणना शुरु हुने सहमती सर्बदलिय बाट भएको हो ।यस्तै प्रत्येक मतगणना स्थलमा एक उम्मेद्दवारको एकजना प्रतिनिधि मात्र बस्न पाउने सर्बदलिय मिटिङ्गले गरेको छ ।प्रतिनिधि बन्न का लागि भने ईलाम क्षेत्र नम्बर २कै मतदाता हुनुपर्ने सहमती समेत भएको छ ।

शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८सय ८९ मतदाता मध्ये ६९हजार २८७मत खसेको मुख्य निर्बाचन अधिकृत घिमिरेले बताए । निर्बाचन अधिकृतको कार्यलय ईलामले मतगणनाका लागि ईलाम नगरपालिका वडा न.७को गौतमबुद्द सभागृह लाई प्रयोग गर्ने निर्बाचन सहायक अधिकृत ईन्द्र श्रेष्ठले जानकारी गराएका छ्न ।।मतगणना स्थल सुरक्षा का लागि सिसि क्यामेरा तारजालिको प्रयोग गरि तयारी अवस्थामा राखिएको बताए ।

ईलाम २ मा प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुबास चन्द्र नेम्बाङ्ग गत भदौको २६गते निधन भएकोले उपचुनाव गर्नुपर्ने अवस्था आएको हो ।यश उप चुनावका लागि विभिन्न १२ राजनैतिक दलबाट १२ उम्मेद्दवार स्वतन्त्र बाट ७गरि जम्मा १९उम्मेद्दवारहरुले प्रतिस्पर्धामा भाग लिएका छ्न ।जस मध्ये  सुहाङ्ग नेम्बाङ्ग एमालेका डम्बर खडका नेपाली काङ्ग्रेस रास्टृय स्वतब्त्र बाट मिलन लिम्बू साथै पहिचान बादिबाट भने डकेन्द्र लिम्बु को मुख्य प्रतिस्पपर्धा हुने देखिएको छ ।

 

 


Spread the love
Previous Post

देश भर कक्षा १२ को परिक्षा एउटै समय र एकै दिन उत्साहजनक बिधार्थिहरुको उपस्थिति र शान्तिपुर्ण रुपले शुरु हुँदै । ।

Next Post

बझाङ प्रदेश “क”मा एमाले २६७ मतान्तरले जित निकाल्न सफल

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८१ बैशाख १६, आईतवार १०:५१
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८१ बैशाख १६, आईतवार १०:५१
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८१ बैशाख १६, आईतवार १०:५१
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८१ बैशाख १६, आईतवार १०:५१
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८१ बैशाख १६, आईतवार १०:५१
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८१ बैशाख १६, आईतवार १०:५१
Next Post
बझाङ प्रदेश “क”मा एमाले २६७ मतान्तरले जित निकाल्न सफल

बझाङ प्रदेश "क"मा एमाले २६७ मतान्तरले जित निकाल्न सफल

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!