१५बैशाख २०८१झापा ।
देशभरी एउटै समयमा एकसाथ कक्षा १२ को परिक्षा बिहान ८ बजेको समयमा बैशाख १४ गतेदेखी शुरु भएको छ ।
रास्टृय परिक्षा बोर्डले देशका ७७ जिल्लाको एकहजार पाँच सय पच्चिस परिक्षा केन्द्रमा संचालन गरेको बिहान ८ बजेदेखी शान्तिपुर्ण रुपमा संचालन भएको जानकारी रास्टृय बोर्डका अध्यक्ष डा .महाश्रम शर्माले जानकारी गराए ।
बोर्डले जानकारी गराए अनुसार देशभर एकहजार पाँच सय पच्चिस र देश बाहिर जापानमा एक गरि २६ परिक्षा केन्द्र निर्धारण गरेको जानकारी गराए ।जापानको परिक्षा केन्द्रमा भने ईमेलमार्फत प्रश्न पत्र पठाएर परिक्षा शुरु भएको बोर्डका अध्यक्ष ले जानकारी गराएका हुन ।
वोर्डका अध्यक्ष डा. शर्माले देशभर १४ गतेको बिहान ८ बजेदेखी कक्षा १२को परिक्षामा उत्साह जनक बिधार्थिहरुको उपस्थिती र शान्तिपुर्ण रुपले शुरुभएको बताए ।
यश बर्ष कक्षा १२ को परिक्षा मा नियमित तर्फ एकलाख ९६हजार ९ सय १४ छात्रा र एकलाख ९३ हजार ९सय तेत्तीस छात्र गरि कुल ३ लाख ९० हजार ८ सय४७ बिध्यार्थिहरुले सहभागिता जनाएका छ्न ।त्यस्तै ग्रेडबृद्दी तर्फ १ लाख ६सय
Discussion about this post