मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कदम थिएटरमा मनिक शंकरको नाटक आरनको गीत मन्चन

Laxmi Nepal by Laxmi Nepal
२०८१ बैशाख ११, मंगलवार २२:४७
in समाचार
0
कदम थिएटरमा मनिक शंकरको नाटक आरनको गीत मन्चन
179
SHARES
560
VIEWS
Spread the love

दमक, ११ बैशाख, दमकको एकमात्र नाटकघर कदम थिएटरमा मनिक शंकरको आफ्नो भोगाइमा आधारित नाटक आरनको गीत मन्चन भइरहेको छ ।
बैशाख ७ गते देखि १५ गते सम्म हरेक दिन बेलुका ५ बजे साथै शनिबार दिउँसो १ बजे समेत नाटक मन्चन भइ रहेको नाटकका लेखक तथा निर्देशक मनिक शंकरले जानकारी दिए।
संवैधानिक रुपबाटै समानुपातिक प्रतिनिधित्व, समावेशीकरण, विशेषाधिकार, सकारात्मक विभेदको उद्घोष गरियो। इतिहासमा राज्यव्यवस्था वा राज्यको मूलधारमा आउनबाट वञ्चित वर्ग र समुदायलाई ‘उत्थान औषधि’ को रुपमा यस किसिमको संवैधानिक व्यवस्थाले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा के कति प्रभाब पार्यो? यसलाई आजको पुस्ताले कुन रुपमा लिईरहेको छ? सामाजिक प्रचलन र व्यवहारमा के कस्ता परिवर्तन आए? हामी एकअर्कालाई कुन रुपले स्विकार गरिरहेका छौँ? आदि इत्यादी प्रश्नहरुको जवाफ खोतल्ने प्रयास नाटक ‘आरनको गीत’ रहेको नाटकका निर्देशक बताउछन् । आफ्नो भोगाइ र व्यवहारलाई सरल रुपबाट इमान्दारीताका साथ भन्न खोजिएको कथा ‘आरनको गीत’ रहेको र आज सम्मको सो हरुमा दर्शकहरुको उल्लेखनीय उपस्थितले आफु उत्साहित भएको लेखक तथा निर्देशक मनिक बताउछन ।
नाटक प्रस्तुतिमा मनिक स्वयम रहनुभएको छ भने संगीतमा पुस्प राइ, परिमा राइ, प्रवीण भण्डारी, दिपेस मगर र रितु दाहाल रहनुभएको संगीत संयोजक पुस्प राइले जानकारी दिए ।
यो नाटक बैशाख १५ गते सम्म मन्चन गरिने नाटक कलाकार नविन रिजालले जानकारि दिए


Spread the love
Previous Post

कतारका राजा आज नेपालको २दिने राजकिय भ्रमणमा ।

Next Post

देश भर कक्षा १२ को परिक्षा एउटै समय र एकै दिन उत्साहजनक बिधार्थिहरुको उपस्थिति र शान्तिपुर्ण रुपले शुरु हुँदै । ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ बैशाख ११, मंगलवार २२:४७
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ बैशाख ११, मंगलवार २२:४७
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ बैशाख ११, मंगलवार २२:४७
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ बैशाख ११, मंगलवार २२:४७
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ बैशाख ११, मंगलवार २२:४७
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ बैशाख ११, मंगलवार २२:४७
Next Post
देश भर कक्षा १२ को परिक्षा एउटै समय र एकै दिन उत्साहजनक बिधार्थिहरुको उपस्थिति र शान्तिपुर्ण रुपले शुरु हुँदै । ।

देश भर कक्षा १२ को परिक्षा एउटै समय र एकै दिन उत्साहजनक बिधार्थिहरुको उपस्थिति र शान्तिपुर्ण रुपले शुरु हुँदै । ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!