११बैशाख२०८१काठमडौ ।
कतारका राजा नेपालको २दिने राजकिय भ्रमणका लागि आज काठमडौ आईपुगेका छ्न ।
मित्र रास्ट्र कतारको राजा अमिर शेख तमिम विन हमाद अलथानि रास्ट्रपती रामचन्द्र पौड्यालको मैत्रीपुर्ण निमन्त्रणामा २दिने राजकिय भ्रमणका लागि आज काठमडौ आईपुगेका हुन ।
उनलाई त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा रास्ट्रपती रामचन्द्र पौड्यालले स्वागत गरे ।स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव ,प्रधान मन्त्री पुस्पकमल दहाल प्रचन्ड ,सभामुख देवराज घिमिरे,र उपप्रधानमन्त्री तथा पररास्ट्र मन्त्री नारायण काजी श्रेस्ठ विमान स्थल पुगेका थिए ।
यसै गरि कतारका राजा अमिरलाई स्वागत गर्नकालागि उपप्रधानमन्त्री एबम भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघु वीर महाशेठ र मन्त्रीपरिसद सदस्य उच्चपदस्थ अधिकारिहरु नेपालका कुटनितिक नियोगका प्रमुख र प्रतिनिधिहरु बिमानस्थल पुगेका हुन ।
राजा अमिर बङ्ग्लादेश को भ्रमण सम्पन्न गरि आज उनी नेपाल काठमडौ विशेष विमान मार्फत आईपुगेका हुन । उनको आगमनको अवसरमा सम्मानका लागि नेपाली सेनाका एक टुकुडिले २१तोपको सलामी सहित सम्मान गारत अर्पण गरेका थिए ।
राजा अमिरले आजै रास्ट्रपती रामचन्द्र पौड्याललाई रास्ट्रपतिको कार्यलय शितल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।राजाको सम्मानमा रास्ट्रपती रामचन्द्र पौड्यालाबाट राजकिय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा नेपाल र कतार बिच युवा खेलकुद र शिक्षा बिज्ञान का बैज्ञानिक अनुसन्धानका विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतामा समझदारी हुने जनाइएको छ ।
कतार नेपाल बिच सन १९७७जनवरी २१ मा कुटनिती सम्बन्ध स्थापना भएपछी कतारको राजाको यो पहिलो नेपाको राजकिय भ्रमण हो ।नेपालले सन २००० जुलाई११ मा दोहामा राजदुतावास स्थापना गरेको थियो ।
कतारले भने नेपाल काठमडौमा सन २०११ अगस्टमा आफ्नो राजदुतावास स्थापना गरेको थियो
Discussion about this post