मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कतारका राजा आज नेपालको २दिने राजकिय भ्रमणमा ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख ११, मंगलवार १९:४९
in Banner News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, पर्यटन, फोटो फिचर, समाचार, समाज, सूचना प्रबिधि
0
कतारका राजा आज नेपालको २दिने राजकिय भ्रमणमा ।
179
SHARES
559
VIEWS
Spread the love

११बैशाख२०८१काठमडौ ।

कतारका राजा नेपालको २दिने  राजकिय भ्रमणका लागि आज काठमडौ आईपुगेका छ्न ।

मित्र रास्ट्र कतारको राजा अमिर  शेख तमिम विन  हमाद अलथानि रास्ट्रपती रामचन्द्र पौड्यालको मैत्रीपुर्ण निमन्त्रणामा २दिने राजकिय भ्रमणका लागि आज काठमडौ आईपुगेका हुन ।

उनलाई त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा रास्ट्रपती रामचन्द्र पौड्यालले स्वागत गरे ।स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव ,प्रधान मन्त्री पुस्पकमल दहाल प्रचन्ड ,सभामुख देवराज घिमिरे,र उपप्रधानमन्त्री तथा पररास्ट्र मन्त्री नारायण काजी श्रेस्ठ विमान स्थल पुगेका थिए ।

यसै गरि कतारका राजा अमिरलाई स्वागत गर्नकालागि उपप्रधानमन्त्री एबम भौतिक पुर्वाधार तथा यातयात मन्त्री रघु वीर महाशेठ र मन्त्रीपरिसद सदस्य उच्चपदस्थ अधिकारिहरु नेपालका कुटनितिक नियोगका प्रमुख र प्रतिनिधिहरु बिमानस्थल पुगेका हुन ।

राजा अमिर बङ्ग्लादेश को भ्रमण सम्पन्न गरि आज उनी नेपाल काठमडौ विशेष विमान मार्फत आईपुगेका हुन । उनको आगमनको अवसरमा सम्मानका लागि नेपाली सेनाका एक टुकुडिले २१तोपको सलामी सहित सम्मान गारत अर्पण गरेका  थिए ।

राजा अमिरले आजै रास्ट्रपती रामचन्द्र पौड्याललाई रास्ट्रपतिको कार्यलय शितल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।राजाको सम्मानमा रास्ट्रपती रामचन्द्र पौड्यालाबाट राजकिय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा नेपाल र कतार बिच युवा खेलकुद र शिक्षा बिज्ञान का बैज्ञानिक अनुसन्धानका विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतामा समझदारी हुने जनाइएको छ ।

कतार नेपाल बिच सन १९७७जनवरी २१ मा कुटनिती सम्बन्ध स्थापना भएपछी कतारको राजाको यो  पहिलो नेपाको राजकिय भ्रमण हो ।नेपालले सन २००० जुलाई११ मा दोहामा राजदुतावास स्थापना गरेको थियो ।

कतारले भने नेपाल काठमडौमा सन २०११ अगस्टमा आफ्नो राजदुतावास स्थापना गरेको थियो

 


Spread the love
Previous Post

झापाको परिस्थिति बुझेको प्रतिनिधि पठाउन महासंघ झापाको कार्यसमितिको कोशी प्रदेशलाइ पत्राचार

Next Post

कदम थिएटरमा मनिक शंकरको नाटक आरनको गीत मन्चन

सम्बन्धित समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न
समाचार

अर्किडको स्वागत तथा पुरस्कार वितरण सम्पन्न

२०८१ बैशाख ११, मंगलवार १९:४९
कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।
Banner News

कर्मचारि तलव बृद्दी गर्ने नेपाल सरकारको तयारी ४३ हजार पुर्याउने ।

२०८१ बैशाख ११, मंगलवार १९:४९
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।
जीवनशैली

आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प ।

२०८१ बैशाख ११, मंगलवार १९:४९
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।
Banner News

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश । ।

२०८१ बैशाख ११, मंगलवार १९:४९
बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो :  अध्यक्ष प्रचण्ड ।
पत्रपत्रिका

बुद्धजयन्ती उत्सव मात्र नभएर धार्मिक शान्तिपूर्ण क्रान्तिको प्रेरणा हो : अध्यक्ष प्रचण्ड ।

२०८१ बैशाख ११, मंगलवार १९:४९
बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।
Banner News

बहुप्रतीकक्षित पुल डुम खोलामा निर्माणको शिलान्यास ।

२०८१ बैशाख ११, मंगलवार १९:४९
Next Post
कदम थिएटरमा मनिक शंकरको नाटक आरनको गीत मन्चन

कदम थिएटरमा मनिक शंकरको नाटक आरनको गीत मन्चन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!