मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

झापाको गौरादह लगायत अन्य विभिन्न ठाउमा चोरिमा संगलग्न ब्यक्तिहरुलाई ईटहरिबाट झापा प्रहरिले पक्राउ गरेको छ ।

दमक पोष्ट by दमक पोष्ट
२०८१ बैशाख १०, सोमबार ०४:०९
in कोशी प्रदेश, जीवनशैली, पत्रपत्रिका, प्रदेश समाचार, फोटो फिचर, बिचार, समाचार, समाज, सूचना प्रबिधि
0
झापाको गौरादह लगायत अन्य विभिन्न ठाउमा चोरिमा संगलग्न ब्यक्तिहरुलाई ईटहरिबाट झापा प्रहरिले पक्राउ गरेको छ ।
184
SHARES
576
VIEWS
Spread the love

९ गते बैसाख२०८१ झापा ।

झापा प्रहरिले गौरादह लगायत विभिन्न ठाउमा चोरिमा संलग्न रहेका ब्यक्तिहरुलाई ईटहरिबाट पक्राउ गरि सार्बजनिक गरेको छ ।

बैसाख ७गते२०८१मा झापा प्रहरिले चोरिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरि जिल्ला झापाअदालतमा पेश गरेको हो । पक्राउ गरिएका ब्यक्तिहरुले गौरादह झापाका विभिन्न ठाउमा रहेका सहकारी संस्थाहरुबाट विभिन्न समयमा चोरी गरेको अनुसन्धान बाट खुलेको हो ।

झापा प्रहरिले चोरिमा संलग्न ६ जना ब्यक्तिहरुलाई सार्बजनिक  गरेको छ । उनिहरुले विभिन्न सहकारी संस्थाहरुबाट ३०,१६,६८७ तीस लाख सोर्हहजार छ सय सतासी रुपैया लुटपाट गरेका हुन ।कोशी प्रदेश  प्रहरिकार्यलय बिराटनगरको समन्व्य तथा  जिल्ला प्रहरी कार्यलय सुनसरिको सहकार्यमा चोरिमा प्रयोग गरिएका दशिका सामान सहित उनिहरुलाई पक्राउ गरि सम्मानित जिल्ला अदालत झापामा ९ गते बैसाख २०८१ बाट कानुन बमोजिम ५दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको झापा अदालतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवान पुर ईन्द्र सरोबर गाउपालिका वडा नम्बर ५ बस्ने बर्ष ३० का सोमलाल स्याङ्तान । जिल्ला मकवान पुर ईन्द्र सरोबर गाउपालिका कै वडा नम्बर ५ फाखेल बस्ने बर्ष २१ का सुनिल भनिने सन्त बहादुर स्याङ्तान एउटै गाउपालिकाका बर्ष २२का सुनिल स्याङ्तान त्यस्तै गरि  बर्ष २५ का  बुद्द स्याङतान रहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख मिलन केसिले जानकारी गराएका  हुन ।


Spread the love
Previous Post

अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन

Next Post

झापा ईशाई समाजले आफ्नो स्थापनाकालको २५औ रजतजयन्ती भब्य र सब्यताका साथ सम्पन्न गर्न आफ्नो सम्पुर्ण तयारी पूरा गरेको छ ।

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ बैशाख १०, सोमबार ०४:०९
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ बैशाख १०, सोमबार ०४:०९
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ बैशाख १०, सोमबार ०४:०९
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ बैशाख १०, सोमबार ०४:०९
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८१ बैशाख १०, सोमबार ०४:०९
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८१ बैशाख १०, सोमबार ०४:०९
Next Post
झापा ईशाई समाजले आफ्नो स्थापनाकालको २५औ रजतजयन्ती भब्य र सब्यताका साथ सम्पन्न गर्न आफ्नो सम्पुर्ण तयारी पूरा गरेको छ ।

झापा ईशाई समाजले आफ्नो स्थापनाकालको २५औ रजतजयन्ती भब्य र सब्यताका साथ सम्पन्न गर्न आफ्नो सम्पुर्ण तयारी पूरा गरेको छ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!