मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन

Laxmi Nepal by Laxmi Nepal
२०८१ बैशाख ८, शनिबार १९:५५
in समाचार
0
अनेम संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन
186
SHARES
581
VIEWS
Spread the love

झापा, ८ बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ ।चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत भवानीप्रसाद दंगाल (भानु)ले जानकारी दिनुभयो ।

नव गठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रिता मिश्र चयन हुनुभएको छ । त्यस्तै, समितिको सचिवमा टीका राउत, सहसचिवमा हिरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला बिक चयन हुनुभएको निर्वाचन अधिकृत दंगालले बताउनुुभयो ।
त्यसैगरी, सदस्यहरुमा कल्पना तामाङ, अम्बिका खतिवडा, रेखाकुमारी यादव, मेनुका राजवंशी, राधिका आचार्य, अम्बिका मैनाली, मुनावती गणेश, भगवती मेचे, लता भट्टराई, रोमा राई नेम्वाङ, अस्मितकला लिम्बू, लीला सुब्बा राजवंशी, उर्मिला सापकोटा, अमृता खाती, अनिसा यादव, कल्पना बस्नेत, अम्बिका तोलाङ्गी राई, लीला प्रसाईं संग्रौला, शान्ति उपाध्याय र भुमिका कोइराला चयन हुनुभएको छ ।
यसैबीच, नव निर्वाचित पदाधिकारीको पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य निरु खतिवडाले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रमा पार्टीका प्रदेश कमिटी सदस्य खड्ग कन्दङवा (रोशन), जिल्ला संयोजक राजु आचार्य (अग्नि), प्रदेश सभा सदस्य बन्दना झागड लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।


Spread the love
Previous Post

माइतीघरबाट फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दको विरोध

Next Post

झापाको गौरादह लगायत अन्य विभिन्न ठाउमा चोरिमा संगलग्न ब्यक्तिहरुलाई ईटहरिबाट झापा प्रहरिले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।
समाचार

माईकल आईकनको ताज स्नेहा र सोहनलाई जुनियरमा नुनिवा र आशिका चम्किए ।

२०८१ बैशाख ८, शनिबार १९:५५
पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।
समाचार

पहिलो पाईला नेपाल कमल शाखाद्दारा दिप प्रज्वलन ।

२०८१ बैशाख ८, शनिबार १९:५५
सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८१ बैशाख ८, शनिबार १९:५५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८१ बैशाख ८, शनिबार १९:५५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८१ बैशाख ८, शनिबार १९:५५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८१ बैशाख ८, शनिबार १९:५५
Next Post
झापाको गौरादह लगायत अन्य विभिन्न ठाउमा चोरिमा संगलग्न ब्यक्तिहरुलाई ईटहरिबाट झापा प्रहरिले पक्राउ गरेको छ ।

झापाको गौरादह लगायत अन्य विभिन्न ठाउमा चोरिमा संगलग्न ब्यक्तिहरुलाई ईटहरिबाट झापा प्रहरिले पक्राउ गरेको छ ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!